Browsing Category

अन्तर्राष्ट्रिय

अरु देशबाट कोरोना भित्रन थालेपछि सबै विदेशीलाई चीन प्रवेशमा रोक

काठमाण्डौं - सबैलाई थाहा छ कोरोना भाइरस चीनबाट सुरु भएर विश्व फैलियो । चीनमा नियन्त्रण भइरहेको छ तर विश्वमा बढीरहेको छ । तर, पछिल्लो समय विदेशबाट आउनेहरुबाट संक्रमण हुन थालेपछि चीनले सो मुलुकको भिसा लागेका वा चीनमा बस्ने अनुमति लिएका

जापानले बनाएको कोरोनाको औषधि चिनले गर्यो प्रमाणित

काठमाण्डौं - जापानले बनाएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको औषधि प्रभावकारी देखिएको छ । चीनका चिकित्सा अधिकारीहले जापानमा इन्फ्ल्युइन्जा विरुद दिइएको एउटा औषधि कोरोनाका विरामीको उपचारमा प्रभावकारी देखिएको बताएका छन । चीनको विज्ञान तथा

उपचारमा खटिएकी नर्स नै संक्रमित, अरुलाई सर्न नदिन गरिन् आत्महत्या

काठमाण्डौं - इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएकी एक नर्सले आफुमा कोरोना संक्रमित भएपछि आत्महत्या गरेकी छिन् । ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्स इटालीमा सुरुका दिनदेखि नै कोरोना भाइरसको सबैभन्दा प्रभावित

कोरोना भाइरस: १०७ देशमा ‘लकडाउन’ कष्टकर बन्दै दैनिकी

काठमाण्डौं - विश्वभर स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) को संक्रमण रोक्न विश्वका १०७ देशहरूले बाहिरी देशसँगको सम्पर्क टुटाउनुका साथै आन्तरिक रूपमा ‘लकडाउन’ समेत गरेका छन् । विश्व स्वास्थ संगठनले कोरोना प्रकोपलाई

सबैभन्दा शक्तिशाली मुलुक कोरोना भाइरसको चपेटामा कसरी आयो ?

चम्किला सडक, बहुतले भवन र यहाँको वैभवले विश्वलाई सहर कस्तो हुन्छ र कस्तो देखिन्छ भन्ने शिक्षा दिन्छ। भनिन्छ, यो सहरको तीव्रता कहिल्यै कम हुँदैन। २४ घण्टा, सातै दिन घण्टाघरमा राखिएको घडी अनवरत रुपमा चलिरहन्छ। तर कोरोना भाइरसले यो शहरको

२१ दिनसम्म भारत लकडाउनको घोषणा, मोदीले गरे जनतासामू यस्तो अपिल

काठमाण्डौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूरै भारतभरि २१ दिनको लकडाउनको घोषणा गरेका छन् । देशवासीको नाममा सम्बोधन गर्दै उनले आज यस्तो अपिल गरेका हुन् । उक्त लकडाउन आज राति १२ बजेबाट सुरु हुने पनि मोदीले सम्बोधनको क्रममा घोषणा

कोरोना भाइरस अपडेट : विश्वभरि सोह्र हजार ५५८ को मृत्यु

काठमाण्डौं - विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबार (२४ मार्च) सम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरि तीन लाख ८१ हजार ७६१ जना

नागरिकले अटेर गर्दा यी देशमा आगोसरी फैलिएको थियो कोरोना भाइरस

काठमाण्डौं - चीनमा सन् २०१९ को डिसेम्बर अन्ततिर कोरोना भाइरसको संक्रमणको जानकारी आएको थियो । शुरुमा यो भाइरस जनावरबाट फैलिएको भन्दै मानिसबाट मानिसमा नसर्ने भनियो । तर, चीनमा अकल्पनीय तरिकाले भाइरस सल्कियो । जोन्स हप्किन्स

कोरोना भाइरस: १९० देश प्रभावित, १४ हजार ६ सय ५४ को मृत्यु

९८ हजार बढी उपचारपछि फर्किए काठमाण्डौं - महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण विश्वका १९० राष्ट्र प्रभावित भएका छन् । विश्वभर १४ हजार ६ सय ५४ जनाको मृत्यु भएको छ । ३ लाख ३७ हजार पाँच सय ५३ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको

कोरोना अपडेट : १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी

काठमाण्डौं - महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबारसम्म विश्वभर १३ हजार ६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।