Browsing Category

अन्तर्राष्ट्रिय

‘म्यासेन्जर रुम’ : फेसबुकमा भिडियो कलसम्बन्धी नयाँ सेवा

काठमाण्डौं – विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कलसम्बन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो । ‘म्यासेन्जर

कतार : कारागारमा रहेका १७ नेपालीले पाए आममाफी

काठमाडौं - कतारस्थित विभिन्न कारागारमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोभिड १९ (कोरोना भाइरस)को महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका

सार्क राष्ट्रमा कोरोनाबाट ८१० जनाको मृत्यु, संक्रमितको संख्या २८ हजार नाघ्याे

काठमाण्डौं - विश्वभर महामारीकाे रुपमा फैलिएकाे कोराेना भाइरसको प्रकाेप सार्क राष्ट्रहरु (दक्षिण एशिया)मा पनि तीब्र गतिमा फैलिन थालेकाे छ । दक्षिण एशियाका आठ देशमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ८१० जनाको मृत्यु भएको छ। त्यस्तै कोरोना

कोरोनाका कारण विश्वभर २८ नेपालीको मृत्यु

काठमाण्डौं - विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट शनिबारसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या २८ पुगेको छ । गैरआवासीय नेपाली संघको कोरोना भाइरस उच्चस्तरीय समिति अन्तरको स्वास्थ समितिले

कोरोना प्रभाव: सडकमा सिंह राज (तस्बिरसहित)

पिच गरिएको सडकभर सिंह । मस्त सुतिरहेका देखिन्छन् । लकडाउनको बखत दक्षिण अफ्रिकाको सडकको दृश्य हो यो । क्रुगर राष्ट्रिय निकुञ्जले ट्वीटरमा यो तस्बिर सार्वजनिक गरेको छ । ओरपेष्ट रेष्ट क्यापमा यी सिंहहरु देखिएका हुन् ।

कोभिड-१९ : विश्वभर संक्रमितको संख्या साढे २२ लाख नाघ्यो, जोखिममा दक्षिण एसियाली मुलुक

काठमाण्डौं - करिब तीन महिनाअघि चीनको उहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वव्यापी महामारीको रुपमा फैलिइसकेको छ । यो महमारीबाट विश्वभर संक्रमित हुनेहरुको संख्या साढे २२ लाखभन्दा बढी पुगेको छ । शनिबार बिहान वल्ड्रोमिटरले

कोरोना आतंकले जर्जर बनेको विश्व, थपिदै संक्रमित, बढ्दै मृत्यु

काठमाण्डौं - विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । त्यस्तै संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । संक्रमितमध्ये ५ लाख ७० हजार ७९२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । विश्वका २१० देशमा

कोरोना महामारीका ती ६ दिन जसले संकटमा पार्‍यो मानव सभ्यता

काठमाण्डौं - चिनियाँ उच्च अधिकारीहरू कोरोना भाइरसको महामारी फैलिएको छैठौं दिनमा पनि नयाँ वर्ष मनाउन वुहानमा एउटा भोजको आयोजना गरिरहेका थिए । महामारी फैलिएका जानकारी पाएर पनि आयोजना गरिएको उक्त भोजमा हजारौँ शहरबासीहरू सहभागी भए ।

जापान र कोरियाभन्दा भारतमा कोरोना संक्रमण डरलाग्दो

काठमाण्डौं - छिमेकी देश भारतमा कोरोना संक्रमण तिव्र गतिमा विस्तार भइरहेको छ । लकडाउनका बाबजुत दैनिक एक हजार भन्दा धेरैमा कोरोना संक्रमण हुने गरेको छ । पछिल्लो तथ्याङकअनुसार दक्षिण कोरिया तथा जापानमा भन्दा भारतमा संक्रमितको संख्या धेरै छ

‘के हुँदैछ भन्ने डब्लुएचओलाई थाहा थियो, तर खुलासा नगर्दा क्षति पुग्यो’ : राष्ट्रपति ट्रम्प

कोरोनाका कारण विश्वभर १ लाख ३६ हजारको मृत्यु काठमाण्डौं - विश्वभरमा कोरोना भाइरसबाट सङ्क्रमित सङ्ख्या २० लाख ६० हजार भन्दा धेरै रहेको छ भने एक लाख ३६ हजारभन्दा बढिले ज्यान गुमाएका छन् । जोन हपकिन्स युनभर्सिटीले जनाएअनुसार सबभन्दा