Browsing Category
अन्तर्राष्ट्रिय
भारतीय औषधी कम्पनीद्वारा कोरोना खोपको मानव परिक्षण सुरु
काठमाण्डौ - भारतका दुई कम्पनी भारत वायोटक र जाइडस क्याडीलाले कोरोना खोपको मानवीय परिक्षण सुरु गरेका छन् । कोरोनाविरुद्व निर्माण गरिएको खापको पहिलो मानवीय परिक्षण यी दूई कम्पनीले जूलाई १५ मा गरिएको थिए ।
संक्रमित व्यक्तिको प्रतिरोधात्मक!-->!-->!-->…
उत्तरपूर्वी टर्कीमा बाढी: दुईको मृत्यु, ११ घाइते
एजेन्सी - टर्कीको उत्तरपूर्वी प्रान्त रिजमा मङ्गलबार आएको बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । यस बाढीमा परी अन्य ११ जना घाइते भएका छन् ।
भारी वर्षापछि आएको बाढी परी दुई व्यक्तिको मृत्यु भएको गृह मन्त्री सुलेएमान सोएलुले!-->!-->!-->…
कोरोना भाइरसको संक्रमित संख्या एक करोड ३० लाख नाघ्यो
काठमाण्डौ - विश्वभर दैनिक दुई लाखको दरले कोरोना भाइरसको सक्रमित संख्या वृद्धि हुनथालेको छ । योसँगै कुल संक्रमित संख्या एक करोड ३० लाख नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार विश्वभर कुल संक्रमित संख्या एक करोड ३० लाख २७ हजार रहेको छ । मृतक!-->!-->!-->…
विश्वभर कोरोनाबाट एक करोड २० लाख सङ्क्रमित
काठमाण्डौ - विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एक करोड २० लाख पुगेको छ ।जोन हकिन्स विश्वविद्यालयले बिहीबार दिएको जानकारी अनुसार सङ्क्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५० हजार १३५ जनाको मृत्यु भएको छ ।
चिनियाँ सहर वुहानमा!-->!-->!-->…
अगस्ट १५ भित्रै कोभिड-१९को खोप तयार गर्ने भारतीय वैज्ञानिकको घोषणा
विज्ञहरुको गम्भीर चासो
एजेन्सी - भारतको चिकित्सा अनुसन्धान परिषद (आइसिएमआर) ले मानवीय परीक्षण नै सुरु नभएको कोरोना भाइरसविरुद्धको सम्भावित खोप आउँदो अगस्ट १५ देखि सर्वसाधारणको प्रयोजनका लागि तयार हुने बताएर सबैलाई आश्चर्यमा पारेको छ ।
!-->!-->!-->!-->…
सयौँ हात्तीको रहस्यम मृत्यु, महामारीको आशंका
काठमाण्डौं - अफ्रिकी देश बोत्सवानामा पछिल्लो दुई महिनामा ३५० भन्दा बढी हात्तीको मृत्यु भएको छ । तर हात्तीको मृत्यु हुनुको रहस्य भने खुलेको छैन ।
दक्षिण अफ्रिीक देश बोत्सवानामा गएको मे यता ओकावाङ्गो डेल्टा क्षेत्रमा कम्तिमा ३५० हात्तीको!-->!-->!-->…
कोरोना महामारीले चीन बन्यो शक्तिशाली, पश्चिमाहरु त्रसित भएसँगै नयाँ युद्धको खतरा
काठमाण्डौं - सन् १९४५ मा भएको विश्व युद्वपछि देशहरु संस्थागत रुपमा अग्रसर देखिएको थियो । तर, सन् १९९१ मा भएको गृहयुद्वको अन्त्यपछि प्रस्थापित भएका अन्तराष्ट्रिय व्यवस्थाका केन्द्रिय सिद्वान्तहरुमाथि प्रश्न उठेको थियो ।
प्रत्येक!-->!-->!-->…
अल–शबाबका शीर्ष कमाण्डर मारिए, नेपालबाट गएको दाबी
काठमाण्डौं - अफ्रिकी देश सोमालियामा सशस्त्र गतिविधि गर्दै आएको बिद्रोही समूह अल–शबाबका एक कमाण्डर मारिएको त्यहाँको रेडियोलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
अशरफ अज्मी अबु हाम्दान नाम गरेका अल–शबाबक ती कमाण्डर नेपालबाट!-->!-->!-->…
कोरोना भाइरसविरुद्धको खोप देखि उपचारको विकास कति सफल
प्रभात सिंह: विश्वभर तीव्र गतीमा फैलिरहेको कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको छ । चीनको वुहान शहरबाट शुरुभएको भाइरस विश्वभर फैलिएको छ । सम्पूर्ण देशहरु लकडाउनको अवस्थामा रहेको छ । केही देशहरु सामाजिक दूरी कायम गर्दै लकडाउन खुकुलो!-->…
कोरोना भाइरस: विश्वभर संक्रमितको संख्या झण्डै १ करोड !
काठमाण्डौं - कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा झण्डै एक करोड मानिस संक्रमित भएका छन् ।
पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट विश्वका २ सय १५ मुलुकका ९८ लाख ९८ हजार २ सय १४ जना संक्रमित पुगेका छन् । यो समाचार तयार पार्दासम्म ४ लाख!-->!-->!-->…