Browsing Category
अन्तर्राष्ट्रिय
युरोपेली संसदद्धारा महिला र बालिकाको रक्षा गर्न पाकिस्तानलाई आग्रह
युरोपेली संसदले पाकिस्तानलाई पाकिस्तानका महिला र बालिकाको सुरक्षा गर्न आग्रह गरेको छ । युरोपेली संसदले हालैका दिनहरुमा पाकिस्तानमा महिला र बालिकाहरुकाविरुद्ध हिंसात्मक घटनाहरु भएको भन्दै महिला र बालिकाको रक्षा गर्नका लागि आग्रह गरेको हो ।
!-->!-->…
भारतमा एकैदिनमा ७६ हजार कोरोना सङ्क्रमित थपिए
एजेन्सी- भारतमा कोरोना भाइरसबाट एकैदिनमा ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना सङ्क्रमित भएको जनाएको छ ।
मन्त्रालयका अनुसार योसँगै भारतमा शनिबार!-->!-->!-->…
जापानका प्रधानमन्त्री अबेद्वारा राजीनामा
एजेन्सी – जापानका प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन् । उनले पत्रकार सम्मेलनमार्फत् राजीनामा दिएका हुन् ।
अबेले स्वास्थ्यका कारण राजीनामा दिएका हुन् । उनले पदमा रहँदा आफूलाई साथ दिनेहरुलाई धन्यवाद दिएका!-->!-->!-->…
लिपुलेकमा चीनको मिसाइल ! भारतको ठूलो क्षेत्रमा मार हान्न सक्छ
काठमाण्डौ - भारतको नेपाल र चीन दुवैसँग सीमा विवाद चलिरहेको छ । पछिल्लो समय यो विवाद चर्किएको छ । यही समयमा चीनले नेपाल–भारत र आफ्नो त्रिदेशीय सीमा क्षेत्रमा मिसाइल जडान गर्दैछ । यी मिसाइलले जमिनबाट हावामा मार हान्न सक्छन् । चीनले लिपुलेकमा!-->…
गुगलको ६ सेवामा समस्या, जीमेल, गुगल ड्राइभ र युट्युब नचलेपछि प्रयोगकर्ता रुष्ट
एजेन्सी - विश्वको सबैभन्दा ठूलो आइटी कम्पनी एवं सर्च इन्जिन गुगलको सर्भिस डाउन भएको छ।
गुगलको सर्भर डाउन भएपछि तीमध्ये सबैभन्दा धेरै गुगलको प्रडक्ट जीमेल, गुगल ड्राइभ र युट्युबमा देखिएको छ।
गुगलको सर्भर डाउन!-->!-->!-->!-->!-->…
अमेरिकी पत्रिकामा फेसबुक तथा ह्वाट्सएपबारे छापिएकाे खबरले भारतमा तहल्का
एजेन्सी - अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलमा प्रकाशित फेसबुक तथा ह्वाट्सएप सम्बन्धी खबरलाई लिएर भारतमा राजनीतिक वृत्तमा तहल्का मच्चिएको छ ।
हालै वाल स्ट्रिट जर्नलमा प्रकाशित भएको रिपोर्टमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी!-->!-->!-->…
कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर
काठमाण्डौ - कोरोना भाइरसको संक्रमित भएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर भएको छ । स्वास प्रश्वासमा समस्या बढेपछि उनलाई भ्यान्टिलेटरमा राखिएको छ ।
टाइम्स अफ इन्डियाले उनलाई राखिएको आर्मीज रिसर्च एन्ड रिफरल हस्पिटलको!-->!-->!-->…
गरिब देशहरुमा सन् २०२१ को अन्तमा मात्र कोरोना भ्याक्सिन आउनसक्ने
काठमाण्डौ - आर्थिक रुपमा समृद्ध देशहरुले यसै वर्षभित्र कोरोना भाइरसको भ्याक्सिन प्रयोगमा ल्याउने तयारी गरिरहेका छन् । यो वर्ष नभ्याए सन् २०२१ को शुरुमै भ्याक्सिन प्रयोगमा ल्याउने तयारी भइरहेको छ । रुसले अक्टोबर महिनामा आफ्ना जनताका लागि!-->…
श्रीलंकामा भाईले खुवाए दाजुलाई शपथ
कोलम्बो – श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको सपथ लिएका छन् ।
संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष!-->!-->!-->…
एयर इन्डिया एक्सप्रेसको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो
भारतको केरलामा एयर इन्डियाको बिमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । शुक्रबार साँझ दुबईबाट केरलाको कोजीकोडी विमानस्थलमा उत्रने क्रममा धावनमार्गमा दुई टुक्रा भएर दुर्घटनाग्रस्त भएको विमानमा पाइलटसहित यात्रुहरुको मृत्यु भएको!-->…