Browsing Category
अन्तर्राष्ट्रिय
चीन भूकम्प : मृत्यु हुनेको संख्या ४६ पुग्यो
एजेन्सी : चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।
दक्षिण पश्चिम चीनको सिचुआनमा सोमबार दिउसो ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा उनीहरुको मृत्यु भएको हो ।
भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी!-->!-->!-->!-->!-->…
लिज ट्रस बन्ने भइन् बेलायतको नयाँ प्रधानमन्त्री
एजेन्सी : बेलायतमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले लिज ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको छ ।
विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी मंगलबार बेलायतको प्रधानमन्त्री चुनिने भएकी छिन्!-->!-->!-->…
क्यानडामा छुरा प्रहार हुँदा १० जनाको मृत्यु, एक दर्जन घाइते
एजेन्सी : क्यानडामा दुई समुदायबीच भएको छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ । छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी शुरु गरेको छ ।
!-->!-->!-->…
बाइडेन देशकै शत्रु हुन् : ट्रम्प
एजेन्सी : विरोधीको कटु आलोचना गर्ने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समयमा राष्ट्रपति जोन बाइडेनसँग खनिएका छन् । आफ्नो निवासमा संघीय अनुसन्धान व्युरोले छापा मारेपछि त उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका छन् ।
!-->!-->!-->…
भारतमाथि फिफाको प्रतिबन्ध फुकुवा
काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अखिल भारत फुटबल संघ (एआइएफएफ) माथिको निलम्बन फकुवा गरेको छ । सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालिन अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाएको!-->…
पुटिनद्वारा सशस्त्र फौजको संख्या थप्ने आदेशमा हस्ताक्षर, एक लाख ३७ हजार नयाँ सैनिक थपिने
एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही महिनामा मुलुकमा सशस्त्र फौजको संख्या थप्ने आदेशपत्रमा हस्ताक्षर गरेका छन् ।
अब रुसी सेनामा १ लाख ३७ हजार नयाँ सैनिक भर्ति गरिने भएको छ ।
मुलुकभरि ठूलो परिमाणमा नगद!-->!-->!-->!-->!-->…
युक्रेनको रेल स्टेशनमा रुसको रकेट आक्रमण, २२ जनाको मृत्यु
एजेन्सी : रुसी सेनाले युक्रेनको रेल वे स्टेशनमा रकेट प्रहार गर्दा कम्तिमा २२ जनाको मृत्यु भएको छ । यस्तै, आक्रमणबाट ५० जना घाइते भएका छन् ।
युक्रेनको स्वतन्त्रता दिवसको दिन रुसी सेनाले दिप्रोपत्रोभ्स्की क्षेत्रको च्यापलिन रेलवे!-->!-->!-->…
न्यायालयविरुद्ध धम्किपूर्ण भाषण गरेको आरोपमा इमरान खानमाथि अनुसन्धान शुरु
एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रहरी प्रशासनले अनुसन्धान शुरू गरेको छ ।
न्यायालय र प्रहरीविरुद्ध धम्किपूर्ण भाषण गरेको आरोपमा खानमाथि अनुसन्धान थालिएको हो ।
गत शनिबारको आमसभामा खानले इस्लामावादका प्रहरी!-->!-->!-->!-->!-->…
रुसलाई जी २० बैठकमा बस्ने अधिकार छैनः बेलायत
एजेन्सी : रुसले युक्रेनमा आफ्नो आक्रमण जारी राख्दा २० राष्ट्रको समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको बेलायतको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
‘युक्रेनमा उसको आक्रामकता जारी रहँदा रूसलाई जी २० मा बस्ने कुनै नैतिक!-->!-->!-->…
युरोपका विभिन्न शहर आँधीको चपेटामा, हालसम्म १३ जनाको मृत्यु
एजेन्सी : युरोपका विभिन्न शहर भीषण आँधीको चपेटामा परेका छन् । इटाली, अष्ट्रिया, फ्रान्सका जनता आँधीवाट प्रभावित भएका हुन् ।
आँधीमा परि तीन बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । आँधीमा परी मृत्यु हुनेमा अधिकांश रूखले किचिएको!-->!-->!-->…