Browsing Category
अन्तर्राष्ट्रिय
फ्रान्समा एकैदिन ४२ हजार बढीमा कोरोना संक्रमण
एजेन्सी : फ्रान्समा पुनः कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । शुक्रबार एकै दिन ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण एकै दिन २ सय ९८ जनाको मृत्यु भएको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो!-->!-->!-->…
क्रिसमस अघि अष्ट्रेलियाकाे सिमा खाेलिने
अष्ट्रेलियाका आठमध्ये सात राज्य तथा क्षेत्रका नेताहरूले यस बर्षको अन्त्यसम्म महामारीका कारण बन्द घरेलु सीमा खुला गर्ने योजनामा सैद्धान्तिक सहमति गरेको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।
मोरिसनले शुक्रबार केन्द्रीय मन्त्रीपरिषद्को!-->!-->!-->…
अमेरिकाले संक्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग गर्न दियो पूर्ण स्वीकृति
एजेन्सी : अमेरिकाले कोरोना भाइरस संक्रमितको उपचारमा एन्टिभाइरल औषधि रेम्डेसिभिरको प्रयोगका लागि पूर्ण स्वीकृति दिएको छ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन ‘एफडिए’ले संक्रमितको उपचारमा प्रभावकारी देखिएको भन्दै औषधि प्रयोगको अनुमति!-->…
राष्ट्रसंघका महासचिवद्वारा यमनमा युद्धविरामका लागि आग्रह
एजेन्सी : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यमनमा युद्धविरामका लागि विशेष आग्रह गरेका छन् । उनले यमनमा युद्धरत पक्षहरुलाई युद्धविराम गरेर शान्ति वार्ताका माध्यमबाट थप निकासका लागि तयार रहन आग्रह गरेको समाचारमा जनाइएको छ ।
!-->!-->…
अर्मेनिया-अजरबैजान युद्ध : ७२९ अर्मेनिया सैनिकको मृत्यु
एजेन्सी : सीमा क्षेत्रलाई लिएर भएको अजरबैजानसँग भएको भिडन्तको क्रममा मृत्यु हुने अर्मेनियाका सैनिकको संख्या ७ सय २९ पुगेको छ । सोमबार भएको भिडन्तमा मात्रै १९ सैनिकको मृत्यु भएको हो ।
अर्मेनियाको रक्षा मन्त्रालयले मृत्यु हुनेको संख्या!-->!-->!-->…
बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा सुन्ने भन्दै आलोचना गरेका छन् । नभाडामा आइतबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरेको!-->…
कोरोना संक्रमण दर घटेपछि भारतका चार राज्यमा आजबाट विद्यालय खुले
एजेन्सी : भारतका चार वटा राज्यमा आजदेखि विद्यालय खुलेका छन् । कोरोना भाइरसको संक्रमण दर केही कम भएपछि पञ्जाब, उत्तर प्रदेश, सिक्किम र हिमाञ्चल प्रदेशमा विद्यालय खुलेका हुन् ।
उत्तर प्रदेश र पञ्जाबमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थी!-->!-->!-->…
कम्बोडियामा बाढीका कारण २६ जनाको मृत्यु
एजेन्सी : वर्षासँगैको बाढीका कारण कम्बोडियामा कम्तिमा २६ जनाको मृत्यु भएको छ । बाढीवाट २६ हजार भन्दा बढी मानिस घरबारविहीन भएका छन् । भिषण वर्षाका कारण २५ वटा भन्दा बढी सहरका भौतिक संरचनामा क्षति पुगेको छ ।
बाढीबाट करिब २ लाख ५० हजार!-->!-->!-->…
रेम्डिसिभिर औषधिले संक्रमितको स्वास्थ्यमा खासै सुधार ल्याउन सकेन : डब्लुएचओ
एजेन्सी : रेम्डिसिभिर नामक औषधिले परीक्षणमा कोरोना संक्रमित बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले जनाएको छ ।
कोरोना संक्रमितको उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा!-->!-->!-->…
फ्रान्समा आतंकवादी आक्रमण, पैगम्बरको कार्टुन देखाउने शिक्षकको टाउको काटी हत्या
एजेन्सी : फ्रान्समा फेरि आतंकवादी आक्रमण भएको आशंका गरिएको छ । विद्यार्थीलाई पैगम्बर मोहम्मदको कार्टुन देखाउने एक शिक्षकको राजधानी पेरिसमा टाउको काटी हत्या गरिएको हो ।
ती शिक्षकले आफ्ना विद्यार्थीलाई फ्रान्सको चर्चित व्यग्य पत्रिका!-->!-->!-->…