Browsing Category
अन्तर्राष्ट्रिय
बिहारमा विषाक्त मदिरा सेवनबाट ४३ जनाको मृत्यु
काठमाडौं : भारतमा विषालु मदिराको सेवनबाट ४३ जनाको मृत्यु भएको छ ।
भारतको बिहार राज्यको छपरा जिल्लामा विषालु मदिराको सेवन बाट दुई दिनमा ४३ जनाको मृत्यु भएको हो ।
स्थानीय सञ्चार माध्ययमका अनुसार थप १० जनाको मृत्यु हुँदा जम्मा मृत्यु!-->!-->!-->!-->!-->…
रुसले गरेको ड्रोन आक्रमण विफल पारेको युक्रेनको दाबी
एजेन्सी : युक्रेनले राजधानी किएभ र आसपासको क्षेत्रमा रुसले गरेको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।
रुसले बुधबार विस्फोटक पदार्थले भरिएका ड्रोनबाट गरेको आक्रमणलाई युक्रेनको वायु रक्षा प्रणालीले विफल पारेको हो ।
रुसी आक्रमणलाई विफल!-->!-->!-->!-->!-->…
अष्ट्रेलियाको क्विन्सल्याण्डमा गोली चल्यो, २ प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु
एजेन्सी : अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ । क्विन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा वाइअम्बिलामा हराएका व्यक्तिको खोजी गरिरहेका समयमा गोली!-->…
ग्वाटेमालामा ज्वालामुखी विस्फोटः विमानस्थल, राजमार्ग अवरुद्ध
एजेन्सी : मध्यअमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एउटा ज्वालामुखी फेरि विष्फोट भएको छ । विस्फोटपछि लाभा र खरानी फैलिएको छ । आइतबार ग्वाटेमाला शहरका अधिकारीहरूलाई देशको सबैभन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग बन्द गर्न!-->…
पुटिन भन्छन्- युद्धमा आणविक अस्त्र प्रयोग हुने खतरा बढ्यो
एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युद्धमा आणविक अस्त्र प्रयोग हुने खतरा बढेको बताएका छन् ।
रुसको मानवअधिकार परिषदको वार्षिक बैठकमा राष्ट्रपति पुटिनसले आणविक अस्त्र प्रयोगको सम्भावना औल्याएका हुन् ।
उनले रुस आफूले भने पहिले!-->!-->!-->!-->!-->…
अमेरिकी चलचित्र हेरेको भन्दै उत्तर कोरियामा २ विद्यार्थीलाई मृत्यु दण्ड
दक्षिण कोरियाली र अमेरिकी चलचित्र हेरेको भन्दै उत्तर कोरियाले दुई जना माध्यामिक तहका विद्यार्थीलाई मृत्युदण्ड दिएको विवरण सार्वजनिक भएको छ । कोरियाली नाटकहरू हेर्न वा वितरण गर्न (के–ड्रामाको रुपमा परिचित) उत्तर कोरियामा कडा!-->…
रुसद्वारा युक्रेनका विभिन्न शहरमा पुन: क्षेप्यास्त्र आक्रमण
एजेन्सी : युक्रेनका शहरहरुमा रुसले क्षेप्यास्त्र आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरुका अनुसार मिसाइल आक्रमणबाट दक्षिणी जापोरिझिया क्षेत्रमा कम्तिमा दुई जनाको मृत्यु भएको छ ।
रुसको मिलिट्री एयरफिल्डमा अज्ञात पक्षबाट विष्फोट गराइएपछि!-->!-->!-->…
न्यान्सी पेलोसीद्वारा अमेरिकी सभामुखबाट राजीनामाको घोषणा
एजेन्सी : न्यान्सी पेलोसीले अमेरिकी सभामुखबाट राजीनामाको घोषणा गरेकी छिन् ।
अमेरिकी तल्लो सदनमा रिपब्लिकनले बहुमत ल्याएसँगै उनले राजीनामा गरेकी हुन् ।
नयाँ पुस्तामा प्रतिनिधिसभाको नेतृत्व सुम्पन भन्दै पेलोसीले नेतृत्व छोड्ने घोषणा!-->!-->!-->!-->!-->…
पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले जित्यो टी-२० विश्वकपको उपाधि
काठमाडौं : पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले टी–२० विश्वकप २०२२ काे उपाधि जितेकाे छ । आइतबार मेलबर्नमा भएकाे फाइनल खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई पाँच विकेटले हरायाे ।
पाकिस्तानले दिएकाे एक सय ३८ रनकाे लक्ष्य इंग्ल्याण्डले १९!-->!-->!-->…
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।
पाकिस्तानको पूर्वी शहर लाहोरमा एक विरोध जुलुसमा खानमाथि गोली प्रहार भएको हो । गोली लागेका खान घाइते भएका छन् ।
उनको पीटीआई पार्टीका सदस्यहरूले बिहीबार!-->!-->!-->!-->!-->…