Browsing Category

अन्तर्राष्ट्रिय

जोन्सन एन्ड जोन्सन कम्पनीकाे काेभिड खाेप लगाउन राेकियाे

अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ । एक डोज मात्र लगाए हुने यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिन सक्ने अमेरिकी अधिकारीहरुको

मुख्यमन्त्री योगी आदित्यलाई काेराेना संक्रमण

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्य कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । आशङ्का लागेपछि कोरोना परीक्षण गर्दा उनलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत

अमेरिकामा प्रहरीको गोली लागेर अश्वेत युवाको मृत्यु, दुई शहरमा लगाइयो रात्रिकालीन कर्फ्यू

एजेन्सी : युवा हत्याको विषयलाई लिएर तनाव बढेपछि अमेरिकाका दुई वटा सहरमा कर्फ्यू आदेश जारी गरिएको छ । प्रहरीको गोलीले एकजना अश्वेत युवाको मृत्यु भएपछि बढेको तनावका कारण अमेरिकाका मिनियापलिस र सेन्ट पलमा रातभर कर्फ्यू आदेश जारी गरिएको हो

इरानको परमाणु केन्द्रमा ‘आक्रमण’

एजेन्सी : इरानको परमाणु केन्द्रमा तोडफोड भएको छ । इरानले युरेनियम प्रशोधन तथा भण्डारणका लागि नयाँ उपकरण सार्वजनिक गरेको भोलिपल्टै परमाणु केन्द्रमा आक्रमण भएको शीर्ष परमाणु अधिकारी अली अक्बर शालेहीले बताएका छन् । राजधानी तेहरानबाट

म्यानमारमा एकै दिन ८० जनाभन्दा बढीको गोली हानी हत्या

एजेन्सी : म्यानमारमा प्रजातन्त्रको माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीमाथि सैनिक सत्ताको ज्यादती बढेर गएको छ । सेनाले म्यानमारको बागो शहरमा प्रजातन्त्र पुनर्वहालीको माग गर्दै प्रदर्शनमा उत्रिएका ८० जना भन्दा बढिको हत्या गरेको बताइएको

बाइडेनद्वारा घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडनले ‘घोस्ट गन’ भनेर चिनिने घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बन्दुकबाट हुने हिंसा अमेरिकाको महामारी हो र यो अन्तर्राष्ट्रियस्तरमै लज्जाको

एस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या ‘अति दुर्लभ’

एजेन्सी : विज्ञहरुले असामान्य रुपमा देखिने रगत जम्ने समस्यालाई कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपको अति दुर्लभ असरका रुपमा सूचीकृत गर्नु पर्ने बताएका छन् । युरोपियन युनियनको औषधि नियामक निकायले कोभिड–१९ खोपको निकै दुर्लभ

बेलायतमा बालबालिकामा कोरोना खोपको परीक्षण तत्कालका लागि रोकियो

एजेन्सी : बेलायतमा बालबालिकामा भइरहेको कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको परीक्षण तत्कालका लागि रोकिएको छ । वयश्कहरुमा देखिएको दुर्लभ प्रकारको ब्लड क्लट्सको सम्बन्धबारे भइरहेको अनुसन्धान नसकिएसम्मका लागि बालबालिकामा

नाइजेरियाको जेलबाट १ हजार ८ सय बढी कैदी फरार

एजेन्सी : नाइजेरियाको एक जेलबाट १ हजार ८ सय भन्दा बढी कैदीहरु फरार भएका छन् । बन्दुकधारीहरुको आक्रमणपछि उनीहरु फरार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । फरार भएका मध्ये ६ जना कैदीहरु जेलमै फर्किसकेका छन् भने ३५

इन्डोनेशियामा बाढी पहिरोमा परी ५० जनाको मृत्यु

एजेन्सी : इन्डोनेशिया र पूर्वी टिमोरमा बाढी तथा पहिरोका कारण कम्तीमा ५० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा इन्डोनेशियाका ४१ र पूर्वी टिमोरका ११ जना रहेका छन् भने २७ जना बेपत्ता भएका छन् । उद्धारमा संलग्नहरुले मृत्यु हुनेको संख्या अझै