Browsing Category

अन्तर्राष्ट्रिय

इबोला संकटः रुवान्डाद्वारा कंगोसँगको सीमा बन्द

अफ्रिकी मुलुक कंगोमा प्राणघातक इबोलाको संक्रमण बढ्दै गएको संकेत देखिएसँगै रुवान्डाले कंगोसँगको सीमा बन्द गरेको छ । छिमेकी मुलुक रुवान्डाले कंगोको सीमावर्ती शहर गोमामा तीन व्यक्तिमा इबोलाको संक्रमण देखिएपछि रुवान्डाले सीमा बन्द गरेको हो

विद्रोही आक्रमणमा परी १७ यमनी प्रहरी मारिए

एजेन्सी - सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमणमा कम्तीमा १७ यमनी प्रहरीको मृत्यु भएको छ । यस आक्रमणमा परी दर्जनौँ व्यक्ति घाइते भएका चिकित्सकहरूले बताएका छन् । यमनको राजधानी

भारतमा पहिलो पटक न्यायाधिशमाथि भ्रष्टाचारमा छानबिन गरिँदै

नयाँ दिल्ली \ बीबीसी - भारतको इलाहावाद हाइकोर्ट न्यायाधीश नारायण शुक्लामाथि भ्रष्टाचारको अभियोगमा मुद्दा चल्ने भएको छ । भारतमा कुनैपनि न्यायाधीशमाथि यस खालको मुद्दा चलाइएको यो पहिलो पटक हो । भारतका मुख्य न्यायाधीश रन्जन गोगोईले बुधबार

ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचरको दाबी

एजेन्सी - अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनकोे को मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी गरेका छन् । अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ । गत

इरानका विदेश मन्त्रीमाथि अमेरिकि प्रतिबन्ध!

एजेन्सी - अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जावेद जारिफमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ द ट्रेजरीले जाफरीमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध अनुसार अमेरिकामा रहेको या अमेरिकी संस्थाको नियन्त्रणमा रहेको जाफरीको

मेक्सिकोमा पत्रकारको हत्या

एजेन्सी - मेक्सिकोको मोरालेस राज्यमा एउटा बेवारिसे कारमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन् । सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।

उत्तर कोरियाद्वारा दुईसाताभित्रै दोस्रो मिसाइल प्रक्षेपण

बीबीसी - उत्तर कोरियाले दुईवटा छोटो दूरीका ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । साता दिनमै उत्तर कोरियाले गरेको यो दोस्रो मिसाइल प्रक्षेपण हो । दक्षिण कोरियालाई सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले बुधबार बिहान पूर्वी तट वानसनतर्फ

जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु, ६ हजारभन्दा बढी अस्पताल भर्ना

एजेन्सी - जापानमा अत्यधिक गर्मीका कारण गएको साताभरमा ११ जनाको ज्यान गएको जापानी अधिकारीले मंगलबार बताएका छन् । गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट

पाकिस्तानमा सैन्य विमान दुर्घटना: १५ जनाको मृत्यु, विमानको आगो घरहरुमा सल्कियो

एजेन्सी - पाकिस्तानमा मंगलबार बिहान सैन्य जहाज दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । पाकिस्तानको रावलपिण्डीको आवासीय क्षेत्रमा सानो आकारको सैन्य विमान दुर्घटना भएको उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

कारागारमा हिंसा भड्किंदा ५२ कैदीको मृत्यु, १६ जनाको शीर छेदन

एजेन्सी - ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा हिंसा भड्किंदा कम्तिमा ५२ जना कैदी बन्दीको मृत्यु भएको छ । कैदी बन्दीका दुई विरोधी समुहबीच हिंसा भड्किंदा मारिनेमा १६ जनाको शीर छेदन गरिएको अधिकारीहरुले जनाएका छन् । ब्राजिलको