कारागारमा हिंसा भड्किंदा ५२ कैदीको मृत्यु, १६ जनाको शीर छेदन

0

एजेन्सी – ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा हिंसा भड्किंदा कम्तिमा ५२ जना कैदी बन्दीको मृत्यु भएको छ ।

कैदी बन्दीका दुई विरोधी समुहबीच हिंसा भड्किंदा मारिनेमा १६ जनाको शीर छेदन गरिएको अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलको पारा राज्यमा रहेको जेलमा घटना भएको हो । पाराको अल्तामिरा जेलको एक ब्लकका कैदीको समूहले अर्को ब्लकका कैदीमाथि आक्रमण गरेको हो ।

Leave A Reply

Your email address will not be published.