Browsing Category

अन्तर्राष्ट्रिय

हङकङमा बिहानैदेखि असहयोग आन्दोलन चर्कियो, सयभन्दा बढी हवाई उडान रद्ध

एजेन्सी - चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा आज बिहानैदेखि सरकार विरोधी प्रदर्शन भएको छ । चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएअनुसार सरकार विरोधी आन्दोलनकारीले असहयोग आन्दोलन गर्दा केही सववेहरु अस्तव्यस्त भएका छन् । १ सय भन्दा बढी

कश्मीर : ईदको कसलाई चिन्ता छ? परिवारजनको अवस्था थाहा पाउनुछ

नयाँ दिल्ली \ बीबीसी - सेतो बादलको बीचबाट उडिरेको विमान तल झर्दा झ्यालबाट हेर्दा आँखाले जहाँसम्म देख्न सक्छ, त्यहाँसम्म हरियाली देखिन्छ । रुखहरुबाट घेरिएको पहाड, घर, खेत, खाली सडकहरु । आकाशबाट हेर्दा शान्त लाग्छ, विल्कुल शान्त । तर,

पृथ्वी नजिकैबाट गयो आकशीय पिण्ड, ठूलो दुर्घटना टर्‍यो

काठमाण्डौं - सय तलाको भवनभन्दा ठूलो एउटा आकशीय पिण्ड पृथ्वीमा झर्ने खतरा हालका लागि टरेको छ । वैज्ञानिकहरु यो पिण्ड पृथ्वीमा खस्ने सक्ने भन्दै चिन्तित थिए । यो पीण्ड आइफल टावरभन्दा ठूलो थियो । १० हजार ४ सय माइल प्रति घण्टाको दरले

काश्मीर प्रकरण : ‘नाकै अघि’को घटनामा दक्षिण एसियाली देश चुप किन?

काठमाण्डौं - सात दशकदेखि पाइरहेको विशेष स्वायत्ततासहितको अघिकार भारत प्रशासित जम्मु-काश्मीरबाट खोसीएको कुराले विश्व राजनीति तातेको छ । विश्वका संचार माध्यमका ‘स्पेस’जम्मू-काश्मीरकै घटनाले ओगटेको छ । तर, काश्मीरसँगको भौगोलिक दुरी र यसले

म्यानमारमा पहिरोमा परी ४८ को मृत्यु

सिन्ह्वा - म्यानमारमा बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढीपहिरोमा परेकाहरूको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार बिहानसम्म ४८ जनाको मृत्यु भएको पुष्टि भएको हो । म्यानमारसहितका दक्षिण एसियाली मुलुकमा बाढीपहिरोका कारण

सोनिया गान्धी बनिन् काँग्रेस अध्यक्ष

नयाँ दिल्ली \ एजेन्सी - हालै सम्पन्न आम निर्वाचनमा नराम्रो पराजय भोगेपछि भारतको सबैभन्दा पूरानो दल काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले अध्यक्षबाट राजीनामा दिएपछि शुरु भएको नयाँ अध्यक्षको खोजी शनिबार समाप्त भएको छ । शनिबार काँग्रेस

तान्जानियामा ट्याङ्कर विष्फोट हुँदा कम्तीमा ६० काे मृत्यु

एजेन्सी - अफ्रिकी राष्ट्र तान्जानियामा शनिबार इन्धन बोकेको ट्याङकर विष्फोट हुँदा  कम्तिमा ६० जनाको मृत्यु भएको छ भने ७० जना भन्दा बढी घाईते भएका छन् । प्रहरीका अनुसार ट्याङकर अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । पल्टिएको ट्याङकरबाट

कर्फ्यू तोडेरै कश्मीरमा भव्य प्रदर्शन : ‘वी वान्ट फ्रिडम’

एजेन्सी - कश्मीर काण्डबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको पर्सीपल्ट अगस्ट १० मा कश्मीरमा भव्य आन्दोलन सहितको एक भिडियो सार्वजनिक भएको छ । टेलिफोन लगायत सञ्चार विच्छेद गर्दै कफ्र्यू लगाइएको कश्मीरमा हजारौं नागरिक

भारतीय कम्युनिष्ट पार्टीका महासचिवसहित दुईजना पक्राउ, भाजपा तानाशाही भएको आरोप

श्रीनगर \ एजेन्सी - भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी र नेता डि राजालाई शुक्रबार पक्राउ परेका छन् । विवादास्पद जम्मु - कश्मीरतर्फ जाने क्रममा श्रीनगर विमानस्थलबाट सरकारी सुरक्षाकर्मीहरुले पक्राउ परेका हुन् । जम्मु कश्मीर

पाकिस्तानी चिकित्सकहरुलाई तत्काल देश छाड्न साउदी अरबको निर्देशन

इस्लामावाद - साउदी अरबले पाकिस्तानी चिकित्साशास्त्र अध्ययनका क्षेत्रमा दिईने स्नातकोत्तर डिग्री (एमएस/एमडी) को मान्यता खारेज गरिदिएको छ । साउदीको पछिल्लो निर्णयसँगै अब पाकिस्तानी चिकित्सकहरुले साउदीमा काम गर्न नपाउने भएका छन् ।  साउदी