Browsing Category

अन्तर्राष्ट्रिय

ट्वीटरका संस्थापक तथा प्रमुख कार्यकारीकै एकाउन्ट ह्याक

एजेन्सी - सामाजिक सञ्जाल ट्वीटरका संस्थापक मध्येका एक तथा प्रमुख कार्यकारीकै ट्वीटर एकाउन्ट ह्याक भएको खुलेको छ । ह्याकरले ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीकै एकाउन्ट ह्याक गरेको खुलेको हो । चक्लिङ्ग स्क्वाडका रुपमा आफूलाई परिचित

जापानको रक्षा बजेट ५० अर्ब अमेरिकी डलर

एजेन्सी - जापानको रक्षा मन्त्रालयले शुक्रबार हालसम्मकै सबैभन्दा बढी रक्षा बजेट सार्वजनिक गरेको छ । उत्तर कोरिया र चीनबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी जापानले लडाकु विमान र क्षेप्यास्त्र प्रणालीसमेत खरिद गर्न ५० अर्ब

जम्मू – कश्मीरमा भारतीय सेनाले गम्भीर यातना दिएको आरोप

‘सहनै नसक्ने गरी नकुट, बरु गोली हानेर मारिदेउ’ बिबिसी - भारत प्रशासित जम्मू–कश्मीरमा आर्मी तथा सुरक्षाकर्मीले सर्वसाधारणमाथि गम्भीर अत्याचार तथा यातना दिएको आरोप लागेको छ। भारत सरकारले अगस्ट ५ मा संविधानमा रहेको धारा ३७० निष्प्रभावित

पाकिस्तानका रेलमन्त्रीले भने – डिसेम्बरतिर भारतसँग युद्ध हुने देखिन्छ

बीबीसी - भारतले जम्मू–कश्मीर राज्यको विशेष संवैधानिक हैसियत खोस्ने दिल्लीको अगष्ट ५ को निर्णयपश्चात् पाकिस्तानले भारतको विरोधमा चर्को आक्रोश पोखिरहेको छ । चार अघिमात्र उसले भारतीय उडानलाई आफ्नो आकाश प्रयोगमा रोक लगाउने चेतावनी

काश्मीरको मानवअधिकारबारे अमेरिका चिन्तित !

भारत र पाकिस्तानलाई सीधा वार्ता गर्न आग्रह नयाँ दिल्ली \ बीबीसी - अमेरिकाले भारतको जम्मु काश्मीर क्षेत्रको मानवअधिकारको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको छ । द टाइम्स अफ इण्डियाले जनाएअनुसार अमेरिकाको नयाँ दिल्ली स्थित दूतावासले

चीनले हङकङमा खटायो हजारौं सेना

अलजजिरा - चीनले हजारौं सेनालाई हङकङ पठाएको छ । हङकङमा आन्दोलनकारीहरुले पूर्ण प्रजातन्त्रको माग गर्दै प्रदर्शन गर्ने योजना बनाएको अघिल्लो दिन बिहीबार चीनले हजारौं सेनालाई त्यसतर्फ पठाएको हो । पिपुल्स लिबरेसन आर्मीलाई उदृत गर्दै चिनीयाँ

पाकिस्तानद्वारा छोटो दूरीको मिसाइल परीक्षण

इस्लामावाद - पाकिस्तानले छोटो दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । भारतले जम्मु काश्मीरलाई दिइएको विशेष अधिकार कटौती गरेको विरोध गर्दै आएको पास्तिानले बिहीबार ‘गजनवी’ ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । पाकिस्तानी सेनाका

प्रहरीमाथि यौनहिंसाको आरोप, #MeToo र्‍यालीमा हजारौं सहभागी

बीबीसी - तीन महिनादेखिको हङहङ आन्दोलनका क्रममा प्रहरीले यौन हिंसा गरेको भन्दै हजारौं मानिसहरु र्‍यालीमा सहभागी भएका छन् । प्रहरीले आन्दोलनकारीमाथि यौन हिंसा तथा दुर्व्यवहार गरेको विरोधमा #Meetoo को नारासहित र्‍याली निकालिएको

संसद निलम्बित गर्ने बेलायती प्रधानमन्त्री जोन्सनको निर्णयले निम्त्यायो आक्रोश र विवाद

एजेन्सी - संसद निलम्बित गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निर्णयपछि तीव्र आलोचना भइरहेको छ। संसद निलम्बित गर्ने घोषणापछि सांसदहरु तथा विपक्षी नेताहरुले आक्रोशित रुपमा आलोचना गरिरहेका छन् । बेलायतका विभिन्न स्थानमा विरोध

भारतीय उडानलाई आफ्नो आकाशमा प्रवेश नदिने पाकिस्तानको निर्णय

एजेन्सी - भारतीय हवाईजहाज उडानका लागि पाकिस्तानले आकाश प्रयोग गर्न रोक्ने चेतावनी दिएको छ । आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको व्यवस्थालाई भारतले हटाएपछि भारतसँग क्रुद्ध बनेको पाकिस्तानले आफ्नो आकाश हुँदै कुनैपनि