Browsing Category

अन्तर्राष्ट्रिय

कोरोनाभाइरस नियन्त्रण गर्न ‘प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ’

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस सङ्क्रमणका कारण अहिले विश्व “अन्चार्टर्ड टेरटरी” अर्थात् अनुमान गर्नै नसकिने ठाउँ बनेको बताएको छ। डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त भाइरस “अद्वितीय” भएको

भारतमा पनि देखियो कोरोनाभाइरस: दिल्लीमा एकजनाई संक्रमण भएको पुष्टि

काठमाण्डौं - हिंसात्मक घटनाको कारण यो साताभरी विश्वभरका सञ्चारमाध्यमको केन्द्रमा रहेको भारतको राजधानी दिल्लीमा पहिलो कोरोना भाइरस (कोभिड – १९) का संक्रमित फेला परेका छन् । भारतका संघीय स्वास्थ मन्त्री हर्ष वर्धनले राजधानी नयाँ दिल्लीमा

कोरोनाभाइरसका कारण आएको मन्दीले चीनको प्रदूषण घट्यो

स्याटलाइट तस्बिरहरूले चीनमा वायु प्रदूषणको मात्रा नाटकीय रूपमा घटेको देखाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाले ‘आंशिक भएपनि’ कोरोनाभाइरस सङक्रमणका कारण निम्तिएको आर्थिक मन्दी कारक रहेको नासाले बताएको छ । नासाको नक्सामा यो वर्ष

इरानकी उपराष्ट्रपतिलाई कोरोना संक्रमण

इरानमा नोवेल कोरोना भाइरसको संक्रमणले महामारी रुप लिने खतरा बढ्दै गएको छ । इरानका शीर्ष अधिकारीलाई नै कोभिड–१९ को संक्रमण भएको छ । इरानी उपराष्ट्रपति मासोउमेह एब्तेकारलाई कोरोनाको संक्रमण भएको हो । उनी उच्च ओहोदामा रहेकी इरानी महिला पनि

दिल्लीमा धार्मिक दंगा, २० को मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा धार्मिक दंगा भएको छ । घटनामा २० जनाको मृत्यु भइसकेको छ । आइतबार साँझबाट शुरु भएको दंगा मंगलबार साँझ पनि भएको छ । एउटा समूहले मुसलमान समुदायका घर र पसल आगो लगाइदिएका छन् । उत्तरपूर्वी दिल्लीमा रड र लाठीसहित

मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदद्वारा राजीनामा

मलेसियाका प्रधानमन्त्री महाथिर मोहोम्मदले केही समय अगाडि मात्र त्यहाँका राजासमक्ष राजीनामा दिएका छन् । ९४ वर्षीय महाथिर २०१८ मा प्रधानमन्त्री घोषित हुँदा विश्वकै सबैभन्दा जेष्ठ प्रमुखका रुपमा रहेका थिए । त्यतिबेला उनले अरबौँ डलर घोटाला

अन्ततः बन्यो कोरोना भाइरस विरुद्धको भ्याक्सिन

काठमाण्डौं - कोभिड – १९ नाम दिइएको कोरोना भाइरस विरुद्धको भ्याक्सिन छिमेकी मुलुक भारतमा बनेको छ । अर्को छिमेकी मुलुक चीन कोरोना भाइरसको चपेटामा रहेको समयमा कोरोना भाइरस विरुद्ध भ्याक्सिन तयार भएको सार्वजनिक भएको हो । पुनेस्थित सेरम

दिल्लीको मुख्यमन्त्रीमा केजरीवालको ह्याट्रीक

अरविन्द केजरीवालले भारतको राजधानी दिल्लीको मुख्यमन्त्रीमा ह्याट्रीक गरेका छन । आम आदमी पार्टीका संयोजक केजरीवालले आइतबार दिल्लीको रामलीला मैदानमा भएको समारोहमा मुख्यमन्त्रीको सपथ लिएका हुन । उनलाई उपराज्यपाल अनिल बैजलले पद तथा

मालीमा हतियारधारी समूहको हमलामा ४० मारिए

मालीको मोप्ती क्षेत्रस्थित आदिवासी बासिन्दाको बाहुल्य रहेको एक गाउँमा हतियारधारी समूहको आक्रमणमा ४० जनाको मृत्यु भएको जनाएको छ । यसमा ९ जना सुरक्षाकर्मी पनि संलग्न रहेका छन् । ओगोसगु गाउँमा शुक्रबार बिहान हतियारधारी समूहले एक्कासी

कोरोना भाइरस: ज्यान गुमाउनेको संख्या १३५७ पुग्यो

एकै दिन २४२ ले ज्यान गुमाए काठमाण्डौं - विश्व स्वास्थ संगठनले कोभिड – १९ नाम दिएको नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३५७ पुगेको छ । चिनियाँ अधिकारीहरूका अनुसार हुवेइमा कोभिड – १९ का कारण बुधबार मात्रै २४२ जनाको मृत्यु