Browsing Category
अन्तर्राष्ट्रिय
केन्याको राजधानी विद्यालय भवन भत्किँदा कम्तिमा सातजनाको मृत्यु
एजेन्सी - केन्याको राजधानी नैरोबीको एक विद्यालयको भवन भत्किँदा कम्तिमा सात बालबालिकाको ज्यान गएको छ । स्थानीय समय अनुसार सोमबार बिहान विद्यालय सुरु भए लगत्तै कक्षाकोठ भत्किएको हो ।
दर्जनौँ विद्यार्थी भत्किएको भवनको भग्नावशेषमा फसेको हुन!-->!-->!-->…
ट्रम्पद्वारा ‘ऐतिहासिक’ सभामा नरेन्द्र मोदीको प्रशंसा
बीबीसी - अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको ‘दुर्लभ संयुक्त कार्यक्रम’मा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका छन् । टेक्सस राज्यको ह्युस्टनमा आयोजित गरिएको कार्यक्रममा दुवै नेताले सम्बोधन गरे ।
!-->!-->!-->…
अब कुकुरमात्र रुञ्छन् आदिमानवको यो गाउँमा
बीबीसी - भारतको मध्यप्रदेशको चिखलदाको वर्तमान कथा हाल सरदार सरोवरको बाँधमा डुबेर समाप्त भएको होस, तर हजारौं वर्ष पहिला यहाँ बस्ने आदिमानवको इतिहास अझै जीवित छ ।
त्यसो त नर्मदा नदीमा बनेको बाँधमा १३८ मीटरसम्म पानी भरिएपछि मध्यप्रदेशका!-->!-->!-->…
तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको उपयुक्त ‘जवाफ’ दिने साउदी अरेबियाको चेतावनी
एजेन्सी - आफ्ना दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन तथा क्रुज मिसाइल आक्रमणको उपयुक्त जवाफ दिने साउदी अरेबियाले बताएको छ ।
आक्रमणमा इरानको संलग्नता रहेको र इरानबाटै आक्रमण भएको पुनः दोहोर्याउँदै साउदी अरेबियाले!-->!-->!-->…
अल्बानियामा शक्तिशाली भूकम्प
एजेन्सी - अल्बानियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार शनिबार अल्बानियाको तटीय शहर डुरेस आसपास केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
भूकम्प लगत्तै त्यो भन्दा केही कम!-->!-->!-->…
थप बल्झिँदै अमेरिका – इरान विवाद
काठमाण्डौं - पछिल्लो समय अमेरिकाले इरान, यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ नेता तथा सैनिक अधिकारी, इरानी तेल कम्पनी र पछिल्लो समय इरानी केन्द्रीय बैंकलगायतमा प्रतिबन्धको घोषणा गरेको छ। त्यस्तै इरानले पनि आफ्नो!-->…
पाकिस्तान प्रशासित कश्मीर कब्जामा लिने भारतीय सपनामा कति वास्ताविकता छ ?
बीबीसी - संसारको सबैभन्दा ठूलो विवाद मध्ये एक ‘कश्मीर मुद्दा’ पछिल्ला दिनहरुमा झन संकटर्र्फ गइरहेको छ । यसै हप्ताको शुरुआतमा भारतीय विदेशमन्त्री एस. जयशंकरले पाकिस्तान प्रशासित कश्मीर एक दिन भारतीय भौगोलिकको एक अंग हुने बताएका थिए ।
!-->!-->!-->…
के साउदी अरबका कारण ट्रम्पले तालिबानसँगको वार्ता तोडे ?
बीबीसी - पहाडहरुले भरिएको निकै मनोरम दृष्य भएको देश अफगानिस्तान आधुनिक इतिहासको सबैभन्दा भीषण मानवीय त्रासदी झेलिरहेको छ। अफगानिस्तानमा चार दशकदेखि जवारी अस्थिरता र सशस्त्र संघर्षले देशको संरचना र अर्थव्यवस्थालाई खतम गरिदिएको छ।
हिंसाका!-->!-->!-->…
पूर्वी अफगानिस्तानमा भएको हवाईहमलामा कम्तीमा ३० सर्वसाधारण मारिए
एजेन्सी - पूर्वी अफगानिस्तानमा अमेरिकी सेनाको सहयोगमा अफगानी सेनाले गरेको हवाईहमलामा परी कम्तीमा ३० जना सर्वसाधारण मारिएका छन् भने ४० भन्दा बढी घाइते भएका छन् ।
बुधबार राति भएको हमला इस्लामिक स्टेट (आईएस) को अखडा ध्वस्त पार्ने लक्ष्यका!-->!-->!-->…
६२२ जनाको मृत्युपछि फिलिपिन्समा राष्ट्रिय डेंगु महामारी घोषणा
सीएनएन - फिलिपिन्समा लामखु्ट्टेबाट लाग्ने डेंगुका कारण गत जनवरीदेखि ६२२ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जोखिममा रहेको बताइएको छ । स्वास्थ्य विभागका अनुसार वर्षको सुरुवातदेखि नै डेंगु सम्बन्धी एक लाख ४६ हजार घटना रेकर्ड भइसकेका छन् जुन!-->…