Browsing Category
खेलकुद
जोर्डनलाई हराउँदै कतारले जित्यो एशियन कपको उपाधि
कतारले लगातार दोस्रो पटक एशियन कपको उपाधि जितेको छ।
शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एशियन कपको उपाधि जितेको हो।
कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरेका थिए। उनले तिनै गोल पेनाल्टीबाट गरेका…
एक दिवसीय सिरिजमा आज नेपाल र क्यानडाले दोस्रो खेल खेल्दै
नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान सवा नौं बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
बिहीबार भएको पहिलो खेलमा नेपाल क्यानडासँग ७ रनले विजयी भएको थियो । आज नेपाली टोली लगातार दोस्रो जितको लागि मैदान…
भारत चाैथाें पटक क्रिकेट विश्वकपको फाइनलमा
भारत चौथो पटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ ।
बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा भारतले न्यूजील्याण्डलाई ७० रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।
भारतले दिएको ३९८ रनको लक्ष्य पछाएको…
फाइनल खेलमा युएईसँग नेपाल पराजित
संयुक्त अरब इमिरेटस (युएई)सँग नेपाल पराजित भएको छ ।
किर्तिपुरस्थित घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि हासिल गरेको हो ।
समूह चरणमा यूएई र हङकङ माथि बिजयी हुदैँ अघि…
पाचौ एनआरएनए स्विडेन कपको उपाधि जेएसएस डेनमार्कलाई
एनआरएन स्वीडेनले २६ अगस्ट २०२३मा आयोजना गरेको ५ औ एनआरएन कपको उपाधी नेपाली जनसम्पर्क समिति, डेनमार्कको टिम जेएसएस डेनमार्कले जितेको छ । स्वीडेनको राजधानि स्टकहोममा आयोजित सो प्रतियोगितामा एफसी राइसिङ, डेनमार्कलाई १-० ले पराजित गर्दै उपाधी…
इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले जित्याे महिला विश्वकपकाे उपाधि
एजेन्सी \ इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले फिफा महिला विश्वकप फुटबलकाे उपाधि जितेकाे छ ।
आज आइतवार स्टेडियम अस्ट्रेलियामा भएकाे फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गाेलले हरायाे । स्पेनका लागि ओल्गा कारमाेनाले खेलकाे २९ औँ मिनेटमा गरेकाे…
पूर्व कप्तान पारस क्रिकेट राजनीतिमा प्रवेश
काठमाडौं \ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का क्रिकेट राजनीतिमा प्रवेश गर्नुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को पदाधिकारीमा आउने रुचि राख्नुभएका पारसले दुई वर्षअघि कप्तान पदबाट राजीनामा दिनुभएको थियो ।
क्यानको…
जेएसएस फूटबल डेनमार्कको उपाधि एफसी युल्यान्डलाई
सरस्वती कार्की; कोपनहेगन,
नेपाली जन–सम्पर्क समिति (जे.एस.एस) डेनमार्कको आयोजनामा प्रत्यैक बर्ष हुने फुटबल प्रतियोगिताको आठौ श्रिंखलाको ट्रफि यो बर्ष फुटबल क्लब युल्याण्ड (एफसी युल्याण्ड) ले जितेकोछ ।
६ जुलाई आईतवार कोपनहेगनमा भएको खेलमा…