‘आलोपालो’ चर्चाको अन्त्य, प्रचण्ड कार्यकारी अध्यक्ष
काठमाण्डौं - नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व ‘आलोपालो’ गर्ने चर्चाको अन्त्य भएको छ । दाङमा प्रचण्डले नै उक्त विषय ‘इतिहास’ भएको भन्दै यसको पुष्टि गरेका छन् ।
!-->!-->…
लिपुलेक र कालापानी हाम्राे हाे, नेपालीको अस्तित्व हरण गर्ने भारत सरकारकाे दुस्साह: अधिकारी
काठमाण्डौं - भ्रष्ट्रचार विरुद्ध र सामाजिक न्यायको पक्षमा अभियान चलाइरहेका सामाजिक अभियन्ता सिद्धार्थ अधिकारीले भारत सरकारले आप्mनो देशको नक्सा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर सार्वजनिक गर्नु नेपालीको अस्तित्व हरण!-->…
नेकपाका नेता रावलद्वारा भारतको नयाँ नक्साबारेमा सरकारको धारणा माग
काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले लिपुलेकसहितको नेपाली भू-भाग भारतले हडपेर आफ्नो नक्सामा राखेको विषयमा नेपाल सरकारले तत्काल आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय!-->!-->!-->…
लिपुलेक मुद्दामा विप्लव अगाडि, २६ गते मोदीको पुत्ला जलाउने
काठमाण्डौं - नेपाली भूमि लिपुलेक अतिक्रमण गर्ने भारत सरकारको हस्तक्षेपको विरोधी पंक्तिमा विप्लव नेकपा अगाडि देखिएको छ ।
नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले केही हप्तापहिले कश्मिरलाई देशभित्र गाभ्ने निर्णय गरेयता सार्वजनिक गरेको नयाँ!-->!-->!-->…
कालापानी र लिपुलेक भारतले हडपेको विरोधमा काठमाडौंमा प्रदर्शन हुँदै
काठमाण्डौं - भारतको सरकारले नेपालको दार्चुला जिल्लाको कालापानी र लिपुलेक–लिम्पियाधुरा आफ्नो नयाँ नक्सामा राखेर सार्वजनिक गरेको विषयलाई लिएर देशैभरबाट भारतीय सरकारको विरोध शुरु भएको छ ।
भारत सरकारले केही हप्ताअघि कश्मिरलाई आफ्नो!-->!-->!-->…
कांग्रेसले बनायाे खेमराज पौडेललाई कास्की – २ का उम्मेद्वार
काठमाण्डौं - नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि उम्मेद्वारी टुंगो लगाएकाे छ। स्थानीय नेता खेमराज पौडेललाई बनाउने अन्तिम टुंगो बुधबार पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेकाे बैठकले!-->…
नेपाललाई अमेरिकाले लगायाे गम्भीर आरोप
काठमाण्डौं - संयुक्त राज्य अमेरिकाले नेपालमाथि गम्भीर आरोप लगाएको छ । उसले नेपालभित्र भारतीय आधार क्षेत्रमा सक्रिय मुस्लिम आतंकवादी संगठनको आश्रयस्थल रहेको र अझै रहने गम्भीर आरोप लगाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले स्थानीय समय अनुसार!-->!-->!-->…
दिल्लीबाट जारी नयाँ नक्साप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण
काठमाण्डौं - नेपाली कांग्रेसले दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपीशर्मा ओलीलाई मेन्सन गर्दै ध्यानकर्षण भएको ट्विट गरेका हुन् ।
उनले लेखेका!-->!-->!-->…
पोखरामा ठूला दलको निराशा नै साना दलको आशा !
एनजीओकर्मीदेखि लाहुरेसम्म चुनावी होडमा
काठमाण्डौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भन्छ, ‘गएको निर्वाचनमा भन्दा ५ हजार बढी मतान्तरले जित्छौं ।’ गएको निर्वाचनमा नेकपाका रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेदवारलाई ८ हजार ५४२!-->!-->!-->…
वितरण भएनन् प्रदेश सरकारका १६ अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स
सर्वसाधारण विरामी पर्दा एम्बुलेन्स नपाएर हैरान
निर्मला खडायत - सुदुरपश्चिम एउटा यस्तो प्रदेश हो । जहाँ २ वटा जिल्ला मात्रै सुगममा छन्, कैलाली र कञ्चनपुर बाहेक प्रदेशका ७ जिल्ला पहाडि छन् । कहिले भिरबाट खसेर त कहिले अचानक विरामी हुँदा!-->!-->!-->…