राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य र महालेखा परीक्षकमा तोयम राया नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार उहाँले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्नुभएको हो । यसअघि मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभामा नियुक्त…

जनताको चाहना पूरा गर्न प्रतिबद्ध छौँ : अध्यक्ष ओली

दमक \  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू मुलुकलाई संवृद्ध बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा हुने बताउनु भएको छ । उहाँले जनताको विकासप्रतिको चाहना पूरा गर्न सधैँ प्रतिबद्ध रहेको जनाउँदै…

गाजाको शरणार्थी शिविरमा आक्रमण : १३ को मृत्यु, धेरै घाइते

गाजासिटी (इजरायल) \  मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।…

सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेको भीड

काठमाडौं \  काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरुको भीड लागेको छ । चैत शुक्ल अष्टमी (मङ्गलबार)बाट सुरु भएको रथजात्राको रथ तानेर मङ्गलबारनै असन पुर्‍याइएको थियो । तीनधारा पाठशालाबाट सुरु भएको रथ जात्रालाई…

चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनीको निधन

पोखरा \ पोखराका चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमवार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उहाँको हिजो निधन भएको…

६१२ जनालाई हिमाल आरोहण अनुमति

काठमाडौँ \  वसन्त ऋतुमा हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा १३४ महिला र ४७८ जना पुरुष छन् । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार…

नयाँ बर्षमा क्षेत्री समाज र बाग्लुङ समाज बेल्जियमको सांस्कृतिक साँझ, प्रिती आलेले ब्याटलमा जितिन…

क्षेत्री समाज बेल्जियम र बाग्लुङ समाज बेल्जियमले संयुक्त रुपमा आयोजना गरेको नयाँ बर्षको समारोहमा नेपाली प्रख्यात गायिका प्रिती आले, गायक तुलसी सिवाकोटी, लाहुरे कान्छा लगायतको सांगितिक प्रस्तुति र लुभेन नगरपालिकाका मेयर मोहम्मद रुद्वानी ,…

राष्ट्रपतिद्वारा ऐतिहासिक खड्गकालिका मन्दिरको उद्घाटन

तनहुँ \ राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा रहेको ऐतिहासिक खड्गकालिका मन्दिरको उद्घाटन गर्नुभएको छ । सप्ताहव्यापी विश्वसम्पदा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खड्गकालिका मन्दिरको उद्घाटन…

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्छ : प्रधानमन्त्री

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ…

सरकारको प्रारम्भिक काम सकारात्मक छ : एमाले

काठमाडौं \  सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक रहेको बताएको छ । पार्टी मुख्यालय च्यासलमा आइतबार अपराह्न बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक…