नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुग्यो
काठमाण्डौं - बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । बिहीबार थप ९ जनामा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ४ सय ५३ पुगेको हो ।
रुपन्देहीका २७ वर्षिय पुरुष र झापाका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षिय!-->!-->!-->…
उपत्यका शिल गर्ने गृहको निर्णय, अत्याबश्यक कामले आउनु परे आरडीटी रिपोर्ट ल्याउनुपर्ने
अत्यावश्यक काम बाहेक प्रबेश नदिन गृहको निर्देशन
काठमाडौँ - काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्ने निर्णय गृहमन्त्रालयले गरेको छ । उपत्यकाका जनप्रतिनिधिहरु संगको छलफल पछि गृहमन्त्रालयले!-->!-->!-->…
नेपालमा संक्रमितको संख्या ४४४ पुग्यो
काठमाण्डौं - नेपालका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४४ पुगेको छ ।
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।!-->!-->!-->…
प्रदेश-१ मा थप सातजनामा कोरोना संक्रमण पुष्टि
काठमाण्डौं - प्रदेश एकमा बुधबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोरोना सूचना डेस्कका अनुसार बुधबार झापाबाट ५, धनकुटा र धरानबाट समान एक जनामा कोभिड १९ संक्रमण!-->!-->!-->…
२५ कोरोना संक्रमित थपिएपछि कुल संख्या ४२७ पुग्यो
काठमाण्डौं - देशमा कोरोना भाइरसको संक्रमित संख्या २५ जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज ३ देखि ४८ वर्षका २५ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
थपिएका संक्रमित सँगै कुल कोभिड १९ भएकाहरु ४२७!-->!-->!-->…
कोरोना अपडेट: संक्रमित ४०२, मृत्यु २, संक्रमणमुक्त ३७
काठमाण्डौं - पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४०२ पुगेको छ।
यीमध्ये २ जनाको मृत्यु भइसकेको छ भने ३७ जना निको भएर घर फर्केका छन्।
स्वास्थ्य मन्त्रालयले मंगलबार अपराह्न गरेको अपडेटअनुसार काठमाडौँ!-->!-->!-->!-->!-->…
काठमाडौं उपत्यकामा पाँचसहित २७ जना कोरोना संक्रमित थपिए
काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । आज थप २७ जना थपिएपछि कोरोना संक्रमितको संख्या ४०२ पुगेको हो । संक्रमित हुनेहरुमा २४ पुरुष र ३ महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन, भक्तपुर!-->!-->!-->…
कालापानी, लिम्पियाधुरा, र कालापानी भारतले हडपेकाले फिर्ता लिने अठोट गर्छौं- प्रधानमन्त्री ओली
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतबाट फिर्ता लिएरै छाड्ने अठोट गरेका छन् । उनले आज संसदमा बोल्दै उक्त भुमी नेपालको भएकाले फिर्ता लिएरै छाड्ने अठोट गरेका हुन् ।
‘लिम्पियाधुरा, लिपुलेक!-->!-->!-->…
युनाइटेड नेपाली क्योकुशिन एडभान्समेन्टको प्रथम अधिवेसन सम्पन्न
बिश्वभरी छरीएर रहेका नेपाल क्योकुशिन करातेका पुर्व खेलाडीहरुको संस्था युनाइटेड नेप्लिज क्योकुसिन एडभान्समेन्टको प्रथम अधिवेसन सम्पन्न भएको छ । आनलाइन कन्फरेन्स मार्फ़त यहि मे १७, आइतवारका दिन सम्पन्न अधिवेसनबाट संस्थाको अध्यक्ष पदमा!-->…
लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नक्सा मन्त्रिपरिषदवाट पारित
काठमाडौं - सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नक्सा पारित गरेको छ ।
सोमबार भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले पेश गरेको नक्सा मन्त्रिपरिषद्को बैठकले पास गरेको हो ।
गत शुक्रबार भारतले!-->!-->!-->!-->!-->…