कोरोना अपडेट: संक्रमित ४०२, मृत्यु २, संक्रमणमुक्त ३७

0

काठमाण्डौं – पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४०२ पुगेको छ।

यीमध्ये २ जनाको मृत्यु भइसकेको छ भने ३७ जना निको भएर घर फर्केका छन्।

स्वास्थ्य मन्त्रालयले मंगलबार अपराह्न गरेको अपडेटअनुसार काठमाडौँ उपत्यकामा ५ सहित २७ नयाँ संक्रमित थपिएका छन्।

Leave A Reply

Your email address will not be published.