काठमाडौं उपत्यकामा पाँचसहित २७ जना कोरोना संक्रमित थपिए

0

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । आज थप २७ जना थपिएपछि कोरोना संक्रमितको संख्या ४०२ पुगेको हो । संक्रमित हुनेहरुमा २४ पुरुष र ३ महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन, भक्तपुर र ललितपुरमा एकएक, झापाका ९ , मोरङ र सुनसरीका एकरएक, सर्लाहीका २ , मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक, कपिलवुस्तमा ४ र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

Leave A Reply

Your email address will not be published.