लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नक्सा मन्त्रिपरिषदवाट पारित

0

काठमाडौं – सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नक्सा पारित गरेको छ ।

सोमबार भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले पेश गरेको नक्सा मन्त्रिपरिषद्को बैठकले पास गरेको हो ।

गत शुक्रबार भारतले नेपालको भूमि लिपुलेक हुँद चीनको मानसरोवर जाने सडक उद्घाटन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.