करोडौँको निर्वाचन सामग्री प्रयोगविहीन

काठमाडौँ \ आवश्यकता र प्राविधिक विश्लेषणबिना खरिद गरिएका करोडौँ रुपियाँ बराबरको निर्वाचन सामग्री प्रयोगविहीन भएको छ । ती सामग्री अहिले निर्वाचन आयोगमा थन्किएका छन् । आयोगमा मौज्दात हुँदाहुँदै भारी परिमाणमा कागज, मसीलगायतका सामग्री खरिद…

२१ बुँदे प्रस्ताव पारित गर्दै एमालेको महिला भेला सम्पन्न

काठमाडौँ \ २१ बुँदे प्रस्ताव पारित गर्दै  नेकपा (एमाले) को दुई दिने राष्ट्रिय महिला भेला सम्पन्न भएको छ ।  भेलाले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु’ भन्ने नीतिको प्रभावकारी कार्यान्वयनमा अगुवाइको लागि पार्टी नेतृत्वसँग…

अमेरिकी हतियार प्रयोग गरेर रुसभित्र आक्रमण गर्न युक्रनेलाई बाइडेनको अनुमति

लामो समयको नीति परिवर्तन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भू–भागभित्र लक्षित आक्रमण गर्न अधिकार दिनुभएको छ । रुसी सेनाले युक्रेनको खार्किभ शहरमा आक्रमण बढाएपछि अमेरिकाले आक्रमण गर्ने अधिकार…

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ : बालेन

काठमाडौँ \ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रतिशोध लिने भए विकास…

दार्चुलाको तिङ्कर नाका असार ११ देखि सञ्चालनमा आउने

चीनको तिब्बतसँग जोडिएको दार्चुलाको तिङ्कर नाका आउँदो असार ११ गतेदेखि सञ्चालनमा आउने भएको छ । तिब्बत बुराङकाउन्टीका जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग आज भएको…

भारतको जम्मुमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २२ जनाको निधन

भारतको जम्मुमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । ५७ जना घाइते भएका छन् । बस जम्मू–पुन्छ राजमार्गमा पर्ने कालीधर मन्दिर नजिकै टाङ्ली मोडमा दुर्घटनामा परेको टाइम्स अफ इन्डियाले जनाएको छ । उत्तर प्रदेशको हातरस तथा…

रातो मच्छिन्द्रनाथको रथलाई साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने

रातो मच्छिन्द्रनाथको रथलाई साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि हिजो ज्योतिषहरुले साउन १७ गतेको साइत निकालेका हुन् । १७ गते नै रथलाई जावलाखेलमा पुर्‍याउन सकेमा साउन २० गते भोटो…

जाजरकोटको दुर्गमा खाद्यान्न सङ्कट

जाजरकोट \  जाजरकोटको दुर्गम जुनीचाँदे गाउँपालिकामा खाद्य सङ्कट परेको छ । जुनीचाँदेका जुर्क, निपाने, मैनपाखा, ढड्गाँउ, साकीयाँलगायतका गाउँमा खाद्यान्न नहुँदा स्थानियलाई निकै सास्ती भएको छ । खाद्य कम्पनीको बिक्री केन्द्रमा खाद्यान्न लिन…

विभिन्न १७ निर्माण कम्पनी सरकारको कालोसूचीमा

काठमाडाैँ \  सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ वटा कम्पनीलाई सरकारको कालो सूचीमा राखेको छ । जेठ १७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजबाट लागू हुने गरे, १ देखि ३ वर्षसम्मका लागि निर्माण…

अमेरिकि पूर्व राष्ट्रपती डोनाल्ड ट्रम्प अदालतबाट दोशी ठहर,

अमेरिकाको ईतिहासमा पहिलो पटक देशको पूर्ब राष्ट्रपति अदालतबाट दोषी ठहरिएका छन । पूर्व राष्ट्रपती डोनाल्ड ट्रम्प ३४ वटा अपराधिक चiर्जमा दोसी ठहर भएका हुन । सन २०१६ मा राष्ट्रपति निर्वाचनको प्रचार प्रसारको क्रममा उनले एकजना पोर्नस्टारसँग…