ब्रुसेल पार्लियामेन्टमा पहिलो नेपाली मुलको सांसद बन्ने प्रयासमा हरि श्रेष्ठ ,

सिर्जना कार्की थापा, बेल्जियमको नेपाली समुदायमा चिरपरिचित नाम हो हरि श्रेष्ठ  । बुवा नारायण श्रेष्ठ र आमा दयालक्ष्मी श्रेष्ठको कोखबाट गोकर्णेश्वर नगरपालिका ४ काठमाण्डौमा जन्मिएका श्रेष्ठ बिगत २० बर्ष देखि बेल्जियमको ब्रुसेल्समा बस्दै…

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ \  सङ्घीय संसद्अन्तर्गतका दुवै सदनको बैठक आइतबार बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक…

सुनसरीबाट एक करोड एक लाखसहित एक जना पक्राउ

काठमाडौँ \ सशस्त्र प्रहरीले सुनसरीबाट एक करोड एक लाख रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शनिबार राती हुन्डिको आशंकामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ…

दक्षिण अफ्रिकामा ३० बर्षमा मण्डेलाको पार्टी बहुमतबाट चुक्यो, गठबन्धनको सरकार बन्ने,

दक्षिण अफ्रिकामा भएको आम निर्वाचनमा कुनै पनि दलले बहुमत हासिल गर्न असफल भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार अहिलेसम्म ९७.२५ प्रतिशत मत गणना हुदा नेल्सन मण्डेलाको पार्टी अफ्रिकन नेसनल कांग्रेसले सबैभन्दा बढी ४०.१३ प्रतिशत…

ब्रुसेल पार्लियामेन्टमा पहिलो नेपाली मुलको सांसद बन्ने प्रयासमा हरि श्रेष्ठ ,

सिर्जना कार्की थापा, बेल्जियमको नेपाली समुदायमा चिरपरिचित नाम हो हरि श्रेष्ठ  । बुवा नारायण श्रेष्ठ र आमा दयालक्ष्मी श्रेष्ठको कोखबाट गोकर्णेश्वर नगरपालिका ४ काठमाण्डौमा जन्मिएका श्रेष्ठ बिगत २० बर्ष देखि बेल्जियमको ब्रुसेल्समा बस्दै…

काठमाडौँका सार्वजनिक स्थलमा सूर्तीजन्य वस्तुको प्रयोग पूर्ण निषेध छ- बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलहरुमा सूर्तीजन्य बस्तुको प्रयोग गर्न पूर्ण निषेध रहेको बताएका छन् । विश्व सूर्तीजन्य पदार्थ रहित दिवसका सन्दर्भमा आजको…

हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत राख्ने निर्णयविरुद्ध दल

हेटौँडा \  हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत नराखी छुट्टै सञ्चालन गर्नुपर्नेमा मकवानपुरमा क्रियाशील राजनीतिक दल एक मत भएका छन्। बागमती प्रदेश सरकारले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राख्ने गरी गाभ्ने…

नारायणहिटी दरबार हत्याकाण्डको २३ वर्ष पूरा

काठमाडौँ \ तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । राजदरबारभित्र भएको गोली काण्डमा राजा…

गएको वर्ष औसत २६ दिन अतिरिक्त गर्मी : जलवायु परिवर्तन नै मुख्य कारण

विश्वले पछिल्लो १२ महिना अर्थात् गएको वर्ष औसत २६ दिन अतिरिक्त अत्यधिक गर्मीको अनुभव गरेको छ । यो जलवायु परिवर्तन बिना सम्भव नरहेको एक प्रतिवेदनमा उल्लेख छ । जलवायु परिवर्तनले संसारका सबै ठाउँमा चरम गर्मीको २६ दिन थप बढाएको प्रतिवेदनको…

प्रधानमन्त्री कप पुरुष तथा महिला भलिबल लिग आजदेखि : पहिलो दिन ६ वटा खेल हुँदै

आठौँ प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । नेपाल भलिबल सङ्घकाअनुसार आज पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई गरी ६ खेल हुँदैछन् । आज पुरुषतर्फ हेल्प नेपाल र बूढानीलकण्ठ, पुलिस क्लब र सुदूरपश्चिम, एपीएफ र…