प्रचण्ड-माधव समूह र जसपाबीच छलफल

काठमाडौं : प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको प्रचण्ड-माधव समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ । नेकपाको कार्यालय पेरिसडाँडास्थित कार्यालयमा भएको छलफलमा संसदमा सहकार्य गर्ने विषयमा कुराकानी

मुलुकमा नयाँ राष्ट्रिय सहमतिको आवश्यकता : बाबुराम भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मुलुकमा नयाँ राष्ट्रिय सहमतिको आवश्यकता औंल्याएका छन् । उपचारको क्रममा भारतमा रहेका नेता भट्टराईले ट्विट गर्दै फेरि पुरानै कुर्सीको

नेकपा ओली समूहको स्थायी कमिटी स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पनि बसेको स्थायी कमिटीको बैठक आज पनि बस्ने भनिएको थियो । तर आजको बैठक एकाएक स्थगित गरिएको ओलीको सचिवालयले

भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा

बलात्कार पछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित की १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा गरिएको छ । सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक

कोरोनाविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप प्रभावकारी देखियो, एक मात्रा मात्रै लगाए पुग्ने

एजेन्सी : कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको छ । अमेरिकी नियामक निकाय एफडिएले ले एक डोज मात्रै लगाए पुग्ने खोप प्रभावकारी देखिएपछि स्वीकृति दिने तयारी गरेको छ । खोपलाई सर्वासाधारणको प्रयोगका

कांग्रेस पदाधिकारी बैठक बस्दै

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजेका लागि बैठक डाकिएको छ । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद

पशुपतिनाथको मूल शिवलिंगको जलहरी फेरियो 

पशुपतिनाथको मूल शिवलिंगको जलहरी फेरिएको छ । रणबहादुर शाहले चढाएको चाँदीको जलहरी विभिन्न ठाउँमा फुटेपछि हाल सुनको जलहरीबाट त्यसको प्रतिस्थापना गरिएको हो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको शिवलिंगलाई सुनको

कांग्रेसकाे पदाधिकारी बैठक बिहीबार बस्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस मंगलबार सर्बोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि पदाधिकारी बैठक बोलाएका

संसद तोकिएकै समयमा आह्वान गर्ने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा संसद बैठक आह्वान हुने बताएका छन् । आज आफ्नो समूहको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले तोकिएकै मितिमा संसद बैठक आह्वानको तयारी भएको बताएका हुन् । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार

प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्छ : वामदेव गौतम

काठमाडौं : नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् । गौतमले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'प्रधानमन्त्री केपी शर्मा ओलीले