३७ वर्षअघि चोरिएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

काठमाडौं : नेपालबाट ३७ वर्षअघि चोरिएको लक्ष्मीनारायण पनि भनिने वसुदेव–कमलाजाको मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । सन् १९८४ मा नेपालबाट चोरेर अवैधरुपमा अमेरिका पुर्‍याइएको मूर्ति अमेरिकाका संघीय जाँच आयोग

पोप फ्रान्सिसद्वारा हिंसा र अतिवाद अन्त्यका लागि आह्वान

एजेन्सी : इसाई धर्मगुरु पोप फ्रान्सिसले हिंसा र अतिवाद अन्त्यको आह्वान गरेका छन । कोरोना भाइरस संक्रमणपछि पहिलो विदेश भ्रमणका क्रममा इराक पुगेका फ्रान्सिसले हतियारको संघर्ष र हिंसा चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका हुन् । इराकी

टोकियोमा संकटकालको अवधि फेरि थपियो

एजेन्सी : जापानको राजधानी टोकियो क्षेत्रमा जारी संकटकालको अवधि फेरि थपिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले कोरोना महामारी नियन्त्रणका लागि संकटकालको अवधि थप गर्ने घोषणा गरेका हुन् । दोस्रोपटक थप गरिएको संकटकाल कनगवा, चिबा र सैताममा

नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं : सत्तारुढ नेकपाको ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज अपरान्ह चार बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । नेकपाकै दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बसेको भोलिपल्ट ओली समूहको बैठक बस्न लागेको हो ।

नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चयन गरेको छ । शुक्रबार प्रचण्ड-माधव समूहको सिंहदरबारमा बसेको संसदीय दलको बैठकले दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई सर्वसम्मत

स्थानीयको विरोधले कार्यक्रम नै छाडेर हिँड्न बाध्य भए अर्थमन्त्री पौडेल

काठमाडौं : पछिल्लो समय सरकार शिलान्यास र उद्घाटनमा व्यस्त छ । तर, हतारमा गरिने यस्ता शिलान्यासले कतिपय स्थानमा समस्या निम्त्याएको छ । बुटवलमा यस्तै एउटा शिलान्यास गर्ने क्रममा अर्थमन्त्रीले अपमानित मात्रै होइन कार्यक्रम नै छाडेर हिँड्नु

सरकारसँगको तीन बुँदे सहमती पालना गर्न प्रतिबद्ध छौं : विप्लव

काठमाडौं : नेकाप विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले सरकारसँग गरेको तीन बुँदे सहमती पालना गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिमा हस्ताक्षर

विप्लव नवलपुरबाट सार्वजनिक

नवलपरासी : सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज बिहान सार्वजनिक भएका हुन् । विसं २०७५ फागुन २८ मा

इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको एस्ट्राजेनेकाको खोप

एजेन्सी : इटली सरकारले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप अस्ट्रेलिया पठाउन रोकेको छ । इटलीस्थित एस्ट्राजेनेकाको कम्पनीमा निर्मित २ लाख ५० हजार खोप अस्ट्रेलिया पठाउन रोकिएको हो । अस्ट्रेलिया पठाउन कार्गो पानी जहाजमा

दुई वर्षदेखि भूमिगत विप्लव आज काठमाडौंमा सार्वजनिक हुँदै

काठमाडौं : दुई वर्षदेखि भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्द 'विप्लव' शुक्रबार सार्वजनिक हुँदैछन् । सरकारसँग चन्द नेतृत्वको नेकपाले तीन बुँदे सहमति गरेपछि चन्द काठमाडौंको राष्ट्रिय सभागृहमा हुने सम्झौता समारोहमा सहभागी हुन लागेका