स्थानीय चुनावमा ५ अर्ब ४ करोड खर्च, प्रदेश र प्रतिनिधिसभा चुनाव मंसिर ४ मा हुने आयोगको संकेत
काठमाडौं : निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचनको मिति सरकारले घोषणा नगरेपनि आन्तरिक तयारी थालिसकेको जनाएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले आन्तरिक तयारी भैरहेको जनाएको हो ।
पत्रकार सम्मेलनमा प्रमुख!-->!-->!-->!-->!-->…
गायत्री मन्त्रमा शिशिरको स्वर (भिडियोसहित)
काठमाडौं : पछिल्लो समय भक्ति सङ्गीतको साधना गर्दै आएका गायक शिशिर योगी गायत्री मन्त्रको कर्णप्रिय उपहार बोकेर दर्शक श्रोतामाझ आएका छन् |
शिशिरले गाएका 'मानिस खोजिरहेछु, सारंगी त रेटे पनि, आमाले घाँस काट्दै गर्दा, आमा, बा' लगायतका!-->!-->!-->…
सांसदहरुलाई अनिवार्यरूपमा मास्क लगाउन सभामुखको निर्देशन
काठमाडौं : सभामुख अग्नि सापकोटाले सांसदहरूलाई अनिवार्यरूपमा मास्क लगाउन निर्देशन दिएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरूलाई रुलिङ गरेका हुन्!-->!-->!-->…
राष्ट्रपति भण्डारीद्वारा स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मंगलबार स्पेनका लागि शर्मिला पराजुली ढकाल, रुसी महासंघका लागि मिलनराज तुलाधर र डेनमार्कका लागि प्रा.!-->!-->!-->…
जनार्दनमाथि छानविन : सीसीटीभी फुटेज ‘रिकभर’
काठमाडौं : अर्थ मन्त्रालयले उपलब्ध गराएको हार्ड डिस्कबाट नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले जेठ १४ गतेको सीसीटीभी फुटेज ’रिकभर’ गरेको छ ।
समितिका एक सदस्यहरूका अनुसार जेठ १४ गतेको ५० भन्दा बढी क्लिप रिकभर!-->!-->!-->…
असार मसान्तसम्म ३ अर्ब ७८ करोड १७ लाख रुपैयाँको बिजुली भारत निर्यात
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले पछिल्लो डेढ महिनामा पौने ४ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बेचेको छ ।
प्राधिकरणले असार मसान्तसम्म ३ अर्ब ७८ करोड १७ लाख रुपैयाँ बराबरको ४७ करोड २५ लाख युनिट बिजुली भारतलाई बेचेको हो ।
!-->!-->!-->!-->!-->…
रुसले युरोपेली देशमा ग्यास आपूर्ति कटौती गर्ने
एजेन्सी : रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली संघ ‘ईयू’ अन्तर्गतका देशहरूमा आपूर्ति हुने ग्यास ठूलो मात्रामा कटौती गर्ने घोषणा गरेको छ ।
मुख्य पाइपलाइन मर्मतको कामका कारण आपूर्ति कटौती गर्न लागिएको उसले जनाएको हो ।
!-->!-->!-->!-->!-->…
भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात र बिक्री गरे कारबाही
काठमाडौं : सरकारले आउँदो भदौ एक गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाकाे उत्पादन तथा आयात र बिक्री वितरण गरेको पाइएमा कारबाही गर्ने भएको छ ।
वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो!-->!-->!-->…
प्रधानमन्त्री देउवाविरुद्ध किन भयो नाराबाजी ?
काठमाडौं : सार्वजनिक कार्यक्रमस्थलमै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध!-->!-->!-->…
चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा प्रहरीको छापा, ३४ जना पक्राउ
काठमाडौं : प्रहरीले चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा छापा मारेर ३४ जनालाई पक्राउ गरेको छ ।
कल सेन्टरको नाममा अवैध धन्दा सञ्चालन गरेको पाइएकाले प्रहरीले उद्योगी सुरज बैद्यको काठमाडौं तीनकुनेस्थित घरमा छापा मारिएको!-->!-->!-->…