क्याट बेल्जियमको नयाँ अध्यक्षमा तेजेन्द्र कंडेल, नेपाल स्थापना भएको परोपकारी कोषमा पुग्यो १ करोड,
चितवन सहायता कोष बेल्जियमले नयाँ नेतृत्व पाएकोछ। ९ मार्च सोमबार एन्तवेर्पेनमा भएको संस्थाको ९ औ अधिबेशनले तेजेन्द्र कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बाचित गरेकोछ।
सर्बसम्मतरुपमा निर्बाचित १५ सदस्यीय नयाँ कार्य समितिको…
एनआरएनए बेल्जियमले मनायो अन्तराष्ट्रीय नारी दीवस,
गैर आबासीय नेपाली संघ बेल्जियमको महिला समितिले ११६औ अन्तरास्ट्रीय महिला दिवस मनाएकोछ । ८ मार्च आइतबार भएको महिला दिवसको कार्यक्रममा बेल्जियममा क्रियाशील महिलाहरुको सहभागिता रहेको थियो।
सो अवसरमा प्रवासमा नेपालीहरुको अवस्था र उनीहरुलाई…
प्रतिनिधिशभा निर्बाचन सम्पन्न, मत गणना सुरु,
जेनजी आन्दोलन पछि भंग भएको प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न भएको छ । प्रारम्भिक आकडा अनुसार ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
केहि मतदान केन्द्रमा भएका छिटपुट घटना बाहेक अधिकांश क्षेत्रमा शान्ती पूर्वक मतदान भयो ।…
थकाली सेवा समाज बेल्जियमले मनायो “तोरन ल”
बेल्जियमको थकाली समुदायले सांस्कृतिक पर्ब तोरण ल भव्यता साथ मनाएकोछ । फागुन पुर्णिमाको दिन मनाइने तोरण ल बेल्जियमको एन्तवेरपेनमा सोमबार मनाइएको हो ।
थकाली सेवा समाज बेल्जियमले आयोजना गरेको कार्यक्रममा थकाली नाच संगै चर्चित गायक द्वय…
बेल्जियमको लुभेनका सडकमा देखियो नेपाली कला संस्कृतिको अनुपम नमुना,
लुभेन कार्नाभालमा लाखौ मानिसले सडकमा नेपाली कलासंस्कृति झल्किने झांकिको अबलोकन गरेकाछन । फेब्रुअरी २८ शनिबार आयोजित लुभेन कार्नाभालमा सहभागी भएका कार्नाभाल परेडका ३५ समुहमा अग्र स्थानमा रहेको नेपाली परेडमा लाइभ पन्चेबाजा, बहुसांस्कृतिक…
बेल्जियममा पण्डित दिनबन्धु पोख्रेलको भागवत कथा वाचन सहित तीन दिने आध्यात्मिक महोत्सब हुदै,
बेल्जियमको एन्तवेरपेन सहरमा ३ दिने बेनेलक्स आध्यात्मिक महोत्सब हुने भएकोछ । नेपालका प्रख्यात कथाबाचक पण्डित दिनबन्धु पोख्रेलको आध्यात्मिक प्रबचन संगै बेद र बौद्ध दर्शनमा आधारित आत्मा चिन्तनका सूत्रहरुको बिबेचना गरिने उक्त कार्यक्रममा…
नेपाली कला संस्कृति चिनाउने सुनौलो अवसर, लुभेन कार्नाभालमा नेपाली झाँकी,संगीत र नृत्य देखाइने,
कडा चिसोलाई बिदाई गर्दै बसन्तको स्वागत गरेर समरको उल्लासपनको झल्को दिने र नागरिकमा उत्साह भर्ने हेतुले द्वितीय विश्व युद्धको समाप्ति संगै सुरु भएको लुभेन कार्नाभालमा नेपाली समुदायले आफ्नो रंगीन उपस्थिति देखाउने भएकोछ। युरो नेपाल कलाकार…
एनआरएनएमा बृहत एकताका लागि रोविन शेरचनको अपील,
टोकियो - गैरआवासीय नेपाली संघका उपाध्यक्ष रोविन शेरचनले संस्थाभित्र बृहत् एकताका लागि अपील गरेका छन्।
आगामी मार्च महिनामा हुन गइ रहेको एनआरएनएको १२ औं महाविधेशनमा निर्वाचन प्रणाली, डेलिगेट्स छनोट लगायतका विषयमा विवाद चर्किएको…
नेपाली दूतावास ब्रसेल्स र नेपाली व्यवसायी संघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न,
ब्रसेल्स स्थित नेपाली राजदूतावास बेनेलक्स र नेपाल व्यवसायी संघ, बेल्जियमबीच सोमबार फेब्रुवरी २ तारिख अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपालमा वैदेशिक लगानी प्रवर्द्धन तथा नेपाली उत्पादनहरूको युरोपमा बजार विस्तारका विषयमा…
तामाङ्ग समाज बेल्जियमले मनायो सोनाम ल्होसार,
तामाङ समाज बेल्जियमले २८६२ सोनाम ल्होछार(ता ल्हो,घोडा वर्ग) भव्यता साथ् सम्पन्न गरेकोछ । जनवरी २४ २०२६ शनिवार बेल्जियमको पर्यटकीय शहर ब्रुजमा भएको कार्यक्रम तामाङ समाज बेल्जियमकी अध्यक्ष लालिङ तामाङको अध्यक्षतामा भएको थियो।…