राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरिदिएकोमा गैरआवासीय नेपाली संघ दुखी

संसदको दुबै सदनबाट पारित नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रपति विद्या देवी भण्डारीले प्रमाणीकरण नगरिदिएकोमा गैरआवासीय नेपाली संघले दुख व्यक्त गरेको छ। संघका प्रवक्ताहरु सोम सापकोटा तथा शिव कुमार बरुवालद्वारा आइतबार जारी

आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग, आज दलहरूसँग छलफल गर्दै

काठमाडौं : निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने वितिक्कै लागू हुनेछ । त्यसअघि आयोगले आज

नागरिकता विधेयकः शितलनिवाससँग मधेशको आक्रोश

काठमाडौं : शनिबार जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झन्डा देखाएका छन् । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दुवै सदनबाट दुई दुईपटक पारित भएको

डा. केसीले तोडे अनशन

काठमाडौं : डा. गोविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग १० बुँदे सहमति भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत सरिता चौधरीको हातबाट जुस पिएर डा. केसीले अनशन तोडेका हुन् । ७ बुँदे मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका

अटेरी देउवा, आक्रोशित कोइराला

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसभित्रको असहमति र विवाद सतहमै आएको छ । कांग्रेस नेता डा.शेखर कोइराला समूहले छुट्टै भेला बोलाएर पार्टीमा विद्रोह गर्ने चेतावनी दिएसँगै मतभेद छताछुल्ल भएको हो । कोइराला समूहले शनिबार खबरदारी भेला गरेर

एनआरएनए युरोपको १४ औ बैठक स्विडेनको स्टकहोममा सुरु

एनआरएनए १४औ युरोपियन क्षेत्रीय बैठक स्वीडेनको स्टकहोममा सुरु भएकोछ, शनिबारबाट सुरु भएको २ दिने बैठकको श्रम मन्त्रालयका सचिब एकनारायण अर्याल र संघका अध्यक्ष कुल आचार्यले पानसमा बाती बालेर संयुक्त रुपमा उद्घाटन गर्नु भयो । शनिबार

न्युरोड जाने सवारीलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङको व्यवस्था

काठमाडौं : काठमाडौंको न्युरोड जाने चारपांग्रे गाडीलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ । न्युरोड गेटबाट भित्र जाने यात्रुवाहक, मालवाहक तथा निजी गाडीलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको काठमाण्डौ उपत्यका

अराजकताको ‘चक्रब्यूह’मा मुलुक

काठमाडौं : राज्य सञ्चालनका लागि महत्वपूर्ण मानिने देशका तीनवटै अंगहरु यतिबेला बादविवाद र असफलताको भुमरीमा फसेका छन् । कानुन निर्माण गर्ने व्यवस्थापिक, सरकार सञ्चालन गर्ने कार्यपालिका र न्याय दिने न्यायपालिका नै विवादै विवादले भरिपूर्ण

एमालेसँग नजिकियो लोसपा 

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेकपा एमालेसँग नजिकिएको छ । चुनाव नजिकिँदै गर्दा नेकपा एमालेसँग चुनावी तालमेलका लागि वार्ता गर्न लोसपाले समिति नै बनाएको छ । राजेन्द्र महतोको नेतृत्वमा लोसपाले बनाएको समितिमा नेताहरु शरतसिंह

नागरिकतामा एमालेको दोहोरो भूमिका

काठमाडौं : सरकारले दुई पटक सदनबाट बहुमतले पारित गरेर पठाएको नागरिकता विधेयकबारे प्रमुख विपक्षी दल एमालेको अहिलेसम्म पनि प्रष्ट धारणा आएको छैन । तरपनि केही नेताकार्यकर्ता राष्ट्रपतिले विद्यादेवी भण्डारीको कदम सही भएको भन्दै सडकमै पुगेर