सत्ता गठबन्धनभित्र सिट बाँडफाँडमा सहमति, कुन क्षेत्र कसलाई (सूचीसहित)

0

काठमाडौं : सत्तारूढ गठबन्धनभित्र प्रतिनिधिसभाको सिट भागबण्डामा सहमति भएको छ । 

जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई ८ देखि १० सिट दिने गरी भागबण्डा गरिएको हो । 

प्रतिनिधि सभाको १ सय ६५ मध्ये १ सय ६१ सिटको भागबण्डा मिलेको र यो सूचीमा आज शनिवारसम्म तल–माथि हुन सक्ने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो शुक्रवार अबेरसम्म बसेको गठबन्धनको बैठकले कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई दुई स्थान दिने गरी बाँडफाँट भएको छ । 

१३ सिटमा लोसपासँग थप छलफल गरेर टुङ्ग्याउने जिम्मा कांग्रेसलाई दिइएको छ । शनिबार सहमति पत्रमा हस्ताक्षर गर्ने गठबन्धनको तयारी छ । 

कुन क्षेत्र कसलाई ? 

Leave A Reply

Your email address will not be published.