आमचुनाव–२०७९ः टिकटको चटारो

काठमाडौं : निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइ सक्न दलहरूलाई आग्रह गरेको छ । १६ गतेसम्म सच्याउनका लागि प्रयासरत दलहरूलाई आयोगको आग्रहले झस्काएको छ । आयोग स्रोतका अनुसार ६ वटा राष्ट्रिय दललाई १४

मनास्लुमा हिमपहिरो : १ को मृत्यु, १३ बेपत्ता

काठमाडौं : उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरोमा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिरोमा परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । दुई जनालाई

दशैं मनाउन घर फर्कनेहरु बढे

काठमाडौं : दशैं मनाउन काठमाडौं उपत्यकाबाट आ–आफ्नो स्थायी घर फर्कनेहरु बढेका छन् । दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको संख्या ५० हजार भन्दामाथि रहेको पाइएको छ । महानगरीय ट्राफिक कार्यालयका

बेल्जियमका नेपालीहरुले मनाए १६ औ स्मृति दिवस,

तमु समाज बेल्जियम र सिक्लेस-पार्चे कल्याण कोष,बेल्जियमको संयुक्त आयोजनामा आजभन्दा ठिक १६ बर्ष अगाडि २३ सेप्टेम्बर २००६ का दिन ताप्लेजुङको घुम्सामा हेलिकप्टर दुर्घटनामा परि नेपालका बरिष्ट भुगोलबिद तथा धुरन्धर बिद्धान डा.हर्क

१४ बुदे निर्णय गर्दै १४ औं युरोपेली बैठक सम्पन्न

स्टकहोम - 14 बुंदे निर्णय गर्दै १४ औं एनआरएनए युरोपेली बैठक सम्पन्न भएको छ। बैठकले नेपालको संविधान जारी भएको झन्डै ७ वर्ष पछि संसदका दुवै सदनबाट पारित भएर राष्ट्रपति समक्ष पुगेको नागरिकता सम्बन्धी विधेयक अघी बढ्न नसकेकोमा आम

पार्टी कार्यालयमा धर्ना दिने शेखर समूहको निर्णय

काठमाडौं : नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ । सोमबार बसेको शेखर समूहको बैठकले बुधबार १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १

एमालेको मधेश मिसनः असन्तुष्ट फकाउने, प्रवेश गराउने

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार जनकपुर पुगेर जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई पार्टी प्रवेश गराए । जनकपुरमा रेल चढेर राष्ट्रिय सन्देश दिएका ओली आइतबार वीरगञ्ज आए । यहाँ पनि ओली पार्टी प्रवेश गराउन आएका

बडा दशैँ शुरु

काठमाडौं : आजबाट हिन्दु धर्माबलम्बीहरूको बडा दशैँ शुरु भएको छ । पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरेर तयार पारिएको पूजा कोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट

राष्ट्रियसभा अध्यक्षको ‘अनावश्यक’ चिन्ता

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र सभामुख अग्नि प्रसाद सापकोटाबीच सुरु देखि नै टकराव छ । उक्त टकरावका कारण संघीय संसद्ले गर्ने कतिपय प्रशासनिक काममा समेत असर पर्ने गरेको छ । तर, सभामुखको पदावधिको विषयलाई लिएर

सर्वोच्चले राष्ट्रपतिलाई सोध्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

काठमाडौं : नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले आज राष्ट्रपतिका नाममा कारण देखाऊ आदेश जारी गरेको