एनआरएन अभियानलाई बलियो र सार्थक बनाउन तीनवटै पक्ष वार्तामा आई सर्वपक्षीय सहमतिमा एकता गर्नुको विकल्प…
एनआरएनएको १० औं महाधिवेशनका बेला प्रतिनिधि छनोटका विषयमा देखिएको चरम बिवाद र असन्तुष्टिले गर्दा २ फरक अधिवेशन भए, याक एन्ड यती होटलमा शेष घलेको समर्थनमा भएको अधिवेशनले बिनोद कुँवरको अध्यक्षतामा कार्यसमिती गठन गर्यो भने फूटको संघारमा अगाडी…
अन्तर्राष्ट्रिय पर्बत समाजले रक्त क्यान्सरबाट ग्रसित अशेष केसीको उपचारका लागि आर्थिक सहयोग गर्ने,
अन्तर्राष्ट्रिय पर्बत समाजले रक्त क्यान्सरबाट ग्रसित अशेष केसीको उपचार सहयोगार्थ आर्थिक संकलन गर्ने भएकोछ ।
पर्बत जिल्ला जलजला गा.पा. 8 नाग्लिबाङ्ग फर्से निबासी रत्न केसीका छोरा हर्स्टभिल(Hurstville) अष्ट्रेलियामा बस्ने अशेष केसीलाई Acute…
जेष्ठ नागरिकलाई सहयोग गरेर मनायो नेजसस साइप्रसले मेलमिलाप दिवस,
नेपाली जन संपर्क समिति साइप्रसले नेपालका प्रथम जननिर्बाचित प्रधानमान्त्री बिपी कोइरालाद्वारा प्रतिपादित राष्ट्रिय मेलमिलापको मर्म अनुसार देश चले शान्ती र सम्ब्रिद्धी छिट्टै हुनेछ भन्दै राष्ट्रिय मेलमिलाप दिवस मनाएकोछ ।
समितिले औपचारिक…
एनआरएन नागरिकता बाहकलाई गरिएको बिभेदमा एनआरएनए बेल्जियमको आपत्ति
गैर आबासीय नेपाली संघ बेल्जियमले हालै नेपाल सरकारले जारी गरेको अध्यादेशमा गैर अबासीय नेपाली नागरिकता बाहक ब्यक्तिलाई १० बर्षे भिषा को ब्यबस्था गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएकोछ ।
एक पटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनएको मुल…
एनआरएनलाई १० बर्षे भिषाको ब्यबस्था गरिएको अध्यादेशको नेपाली जन प्रगतिशिल मंच युरोपको बिरोध, निर्णय…
नेपाल सरकारले जारी गरेको नेपाल कानुन संसोधन बिद्ययकमा गैर आबासीय नेपालीलाई १० बर्षे निशुल्क भिषा दिने ब्यबस्था गरेको निर्णयमा असहमती जनाउदै नेपाली जन प्रगतिशिल मंच युरोपले बिरोध जनाएकोछ ।
आज एक बिज्ञप्ती जारी गर्दै मंचले नेपालको…
हाम्रा सामुहिक मागमा पैरबी गर्न-सकिन्छ एकता गरौँ नभए कार्यगत एकता गरौँ,
संबिधानत नेपाली नागरिकता ऎन अनुसार गैर आवासीय नेपालीले पनि राजनीतिक अधिकार बाहेकको गैर आवासीय नागरिकता पाउने व्यवस्था छ । करिब तीन हजारको संख्यामा नागरिकता वितरण पश्चात पनि फेरि गैर आवासीय नेपाली नागरिकता प्राप्त नागरिकलाई निशुल्क भिषा दिने…
सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि र छविसहित सातै जना आरोपितलाई धरौटीमा छाड्न आदेश
कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीको बचत अपचलन विरूद्धको अभियोगमा मुद्दा खेपी रहेका रास्वपा सभापति रबि लामिछाने सहित सात जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार रवि लामिछाने सहित ७ जनालाई…
नवलपुर समाज बेल्जियमको अधिबेशन सम्पन्न, नरहरी सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति
नवलपुर समाज बेल्जियमले यहि जनवरी ६ तारिक २०२५ को दिन बेल्जियमको शैक्षिक शहर लुभेनमा भब्य रुपले आफ्नो अधिवेशन सम्पन्न गरेको छ।
समाजका अध्यक्ष विजय मल्लको सभापतित्वमा भएको अधिबेशनको विशिष्ट अतिथिमा एआईएफ भिजेडवेका शैक्षिक विभागकी सोफी दि…
नेपाली ब्यबसायी संघ बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न
नेपाली ब्यबसायी संघ बेल्जियमले बर्तमान कार्यकालको समिक्षा र आगामी कार्ययोजनाबारे छलफल गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संघको बर्तामान कार्यसमितिले प्रतिबद्धता गरेका योजना र काम बारे सचिब बाबुराम शर्मा र आर्थिक गतिबिधी बारे…
प्रवासी नेपाली मंच बेल्जियमको नयाँ बर्ष २०२५ को शुभकामना एबम भेटघाट कार्यक्रम,
प्रवासी नेपाली मंच बेल्जियमले अङ्रेजी नयाँ बर्ष २०२५ को अबसरमा सँंगठनका शुभेक्षुक एबम सदस्यहरुको भेटघाट एबम शुभकामना आदनप्रदान कार्यक्रम सम्पन गरेकोछ ।
सोमबार एन्तवेरपेनमा भएको भेटघाट कार्यक्रममा नेकपा एमालेमा आस्थाबानहरुको उपस्थिती…