शनिबार विहान भूकम्पको धक्का महशुस

काठमाडौं, १६ साउन । सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर शनिबार भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव २ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार बेलुका ८ बजेर…

गाई काट्नेविरुद्ध सुदूरपश्चिम बन्द

कञ्चनपुर, १६ साउन । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने र गौ (गाई) हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्र्दै आह्वान गरिएको बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । ओमकार परिवार तथा हिन्दू धर्म संरक्षण समितिले सुदूरपश्चिमका ९ जिल्ला…

अर्बौ ठग्ने दाजुभाइ पक्राउ

काठमाडौँ, १५ साउन । युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका नाममा अर्बौं रुपैयाँ ठगी गर्ने सो संस्थाका प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र तालिम निर्देशक कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । रेड कर्नर नोटिससमेत जारी भएका उनीहरुलाई…

एक महिनाको अवधिमा तीन बुहारीको हत्या

रौतहट, १५ साउन । रौतहट जिल्लामा गत असार महिनाको अवधिमा तीन जना बुहारीको हत्या भएको छ । बुहारी हत्याका घटनाहरु बारम्बार पारिवारिक सदस्यबाटै भएको खुलासा भएपछि जिल्लावासीले चिन्ता व्यक्त गरेका छन् । स्थानीय जटहरा गाविस–४ बस्ने साजरा खातुनलाई…

भारतीय राष्ट्रपति मुखर्जीसँग नेता देउवाको भेट

काठमाडौँ, १५ साउन । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा अपराह्न १ः०० बजे राष्ट्रपति मुखर्जी र नेता…

मलेसिया पुगेका तीनयुवा रित्तोहात फर्के

कञ्चनपुर, १५ साउन । रोजगारीका लागि दुई महिनाअघि मलेसिया पुगेका कञ्चनपुरको बेलौरी नगरपालिकाका तीन जना युवा ठगिएका छन् । ठगिनेमा नगरपालिकाको वडा नं २ का २३ वर्षीय सुरेश चौधरी, वडा नं ४ का २१ वर्षीय अनिल राना र २२ वर्षीय अमर राना रहेका छन् ।…

धर्मनिरपेक्षताबारे दिल्लीको चासो

काठमाडौं, १५ साउन । छिमेकी भारतले नेपालको नयाँ संविधानमा धर्मनिरपेक्षता राख्ने या नराख्नेबारे भइरहेको बहसप्रति चासो देखाएको छ । भारतको पाँचदिने भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री सुषमा…

अधिवेशन सर्ने हल्लासँगै कांग्रेसमा विवाद

काठमाडौं, १५ साउन । नेपाली कांग्रेसको महाधिवेशन तयारी सेलाउन थालेको छ । असोज २ गते १३ औं महाधिवेशन आयोजना गर्ने कार्यतालिका रहे पनि आन्तरिक तयारी सुस्त रहेका कारण महाधिवेशन प्रभावित हुने सम्भावना देखिएको छ । वर्षा, पहिरो तथा संविधान…