बार्तामा आउन मधेसी मोर्चाको चार शर्त

काठमाडौं, १३ भदौ । आन्दोलनरत संयुक्त मधेसी मोर्चाले वार्तामा आउन चार शर्त राखेको छ । वार्तामा आउन सरकारले पठाएको पत्रको जवाफ दिँदै ती दलले शनिबार प्रधानमन्त्रीलाई चिठ्ठी बुझाएका छन् । संविधान निर्माणको प्रक्रिया तत्काल स्थगित गरी सबै पक्षको…

दुई परकम्प

काठमाडौं, १३ भदौ । आज बिहान धादिङ र दोलखामा ‘गोरखा भूकम्प’का दुई परकम्प गएका छन् । बिहान ३ बजेर ९ मिनेट जाँदा धादिङको नीलकण्ठ नगरपालिका आसपास केन्द्रबिन्दु भएको ४.३ रिक्टर स्केल र ८ बजेर २६ मिनेट जाँदा दोलखाको जुगु आसपास केन्द्रबिन्दु भएको…

पाउला त अमेरिकाले महिला राष्ट्रपति ?

विश्वको शक्ति राष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्त राज्य अमेरिकामा यतिखेर एउटा नयाँ विषयको खुब ठूलो बहस चलेको छ– के अब अमेरिकाले महिला राष्ट्रपति पाउला त भनेर । सन् २०१६ को नोभेम्बरमा अमेरिकामा नयाँ…

एन आर एन बेल्जियमको निर्वाचनको तयारी पुरा

चारदिशा,  बेल्जियम , गैर आबासिय नेपाली संघ बेल्जियमको भोली सम्पन्न हुन गैरहेको निर्वाचनको सम्पूर्ण  तयारी पुरा भएको जानकारी प्रमुख निर्वाचन आयुक्त बोधराज पौडेलले दिनु भएको छ । निर्वाचन आयोगले गैर आबासिय नेपाली संघ बेल्जियमका सम्पूर्ण…

प्रधानमन्त्रीसमक्ष सुझाव हस्तान्तरण

प्रधानमन्त्री सुशील कोइरालासमक्ष प्रधानमन्त्री निवास बालुवाटारमा आज संविधानलाई महिलामैत्री र लिङ्गका आधारमा विभेदरहित बनाउन सुझाव हस्तान्तरण गर्दै हिसिला यामीलगायत महिला नेत्रीहरु ।

नेपाली फुटवल टिम

भारतलाई ट्राइबेकरमा पराजित गर्दै नेपाल यु–१९ च्याम्पियन ः नेपालले पहिलो पटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा उपाधि नेपालले जिते पछि विजयको खुसीसंगै सामुहीक तस्बिर खिचाउदै नेपाली फुटवल टिमका खेलाडीहरु ।

महिला नेत्रित्वलाई एनआरएनएमा स्थापित गराएरै छाड्ने छु – सरु चापागाईँ

- सरु चापागाइं, चार दिशा बेल्जियम हाल नेपाली ब्याबसायी समिति बेल्जियमको उपाध्यक्ष पदमा रहेकी र एन आर एन ए बेल्जियमको स्थापना काल देखी नै सकृय रुपमा आफ्नो भूमिका निभाएकी महिला नेत्री तथा बेल्जियममा हुन गै रहेको एन आर एन ए राष्ट्रिय…

मेरो डेढ वर्षको छोराको के दोष थियो ?

मेरो डेढ वर्षको अबोध बालकको के दोष, किन मार्नुपरेको होला सर ? टीकापुरमा गत सोमबार भएको घटनामा मृत्यु भएका बालक टेकबहादुरकी आमा यशोदा साउद सबैसँग यसरी नै प्रश्न गरिरहनुहुन्छ । गहभरि आँसु निकाल्दै उहाँले माग गर्नुभयो – समाज र संसारका बारेमा…

आज जनैपूर्णिमा मनाइँदै

काठमाडौं, १२ भदौ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि…

भ्यागुताको पूजा गरी भोजन खुवाइयो

भक्तपुर, १२ भदौ । जनैपूर्णिमाको अवसरमा आज बिहानै भक्तपुरका किसानले खेतखेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् । वर्षा गराउने दूत तथ प्राकृतिक देवताका रूपमा मानेर यहाँका कृषकले भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाई यो…