डा. गोविन्द केसीको अवस्था चिन्ताजनक

काठमाडौं, १४ भदौ । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठको नेतृत्वमा गएको समितिका सदस्यको टोलीले आज आमरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै…

वीरगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन

वीरगन्ज, १४ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका सोमबार क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि पर्साको वीरगन्जमा कर्फ्यु लगाइएको छ । स्थानीय प्रशासनले सोमबार दिउँसो ४ बजेदेखि वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु आदेश…

केसीसँग भेटघाट

सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठ चिकित्सा शिक्षा सुधारको माग गर्दै छैटौँ पटकको आठौँ दिन शिक्षण अस्पतालमा अनशन बसिरहनु भएका डा गोबिन्द केसीसँग भेटघाट गर्नुहुँदै ।

प्रहरी हवल्दारका परिवार

टीकापुर आक्रमणमा परी उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको झलारीपिपलाडी–६ का प्रहरी हवल्दार जनक नेगीका ६० वर्षीय बुबा बीरसिंह नेगी नातिनातिनीसहित । जनकको मृत्युले यी बालबालिकाको भविष्य अन्यौल बनेको छ ।

गौतम एनआरएन बेल्जियमको अध्यक्षमा निर्वाचित (मत परिणामसहित)

ब्रसेल्स, भदौ १४ । एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधर गौतम निर्वाचित भएका हुन् । हिजो सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वीभन्दा १ सय ५५ मत बढी ल्याएर गौतम विजयी बनेका हुन् । जम्मा खसेको 1761  मत मध्य गौतमले 836 मत प्राप्त गरेका थिए भने…

एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधरको जीत सुनिश्चित

ब्रसेल्स, १४ भदौ । गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा गंगाधर गौतम जीत लगभग सुनिश्चित बनेको छ । मत परिणाम गन्न थोरै बाँकी रहेको अवस्थामा गौतमको जीत निश्चितजस्तै बनेको हो । गौतमले निकटम प्रतिद्वन्द्वी सरु चपाईभन्दा ६० मतले अगाडि छन् ।…

एन आर एन बेल्जियमको मत परिणाम

गैर आबासिय नेपाली संघ बेल्जियमको निर्वाचनको जारी मत गनणामा बिहान ९ बजे सम्म भएको मतगनणाको परिणाम यस् प्रकार छ . अाइ सि सि -उमेद्वार किसन केसी ,     272 गोपाल सिम्खडा ,  328 चिज कुमार श्रेष्ठ ,  518 नेत्र बहादुर मगर   434…

अपहरणकारी रवि पक्राउ

ललितपुर, १४ भदौ । अपहरण तथा शरीर बन्धक बनाई फिरौती लिने महालक्ष्मी नगरपालिका–१६ बस्ने रवि बेलडियालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ । भारतको गुजरात घर भई महालक्ष्मी नगरपालिका–१६ मा डेरा गरी बसेका बेलडियाले गुजरात घर भई कैलाली धनगढी…

कति निर्दयी श्रीमान

नाम शान्तिमाया आङदेम्वे भएपनि यिनको जिवनमा भने विवाह गरेपछि कहिल्यै शान्ति आएन् । सुखी जीवनयापन गर्ने, सँगै वाच्ने सँगै मर्ने, हरेक दुःख–सुख आधाआधा वाढ्ने भन्दै कसम आएर मानिसहरु प्राय वैवाहिक वन्धनमा वाँधिने गर्दछन् । तर यी लुङरुपा गाविस…

एसडी मुनीको सुझाव प्रम कोइरालालाई

काठमाडौं, १४ भदौ । नेपाल मामलाका विज्ञ मानिएका भारतीय प्रोफेशर एसडी मुनीले प्रधानमन्त्री सुशील कोइरालालाई व्यक्तिगत इगो र दलगत स्वार्थबाट माथि उठ्न सुझाव दिएका छन् । प्रोफेशर मुनीले ट्वीट गर्दै नेपालबारे विभिन्न टिप्पणीसमेत गरेका छन् । उनले…