तीन प्रमुख भन्सार नाकामा मोर्चाको धर्ना

गौशाला, ८ असोज । महोत्तरी जिल्लाको तीन प्रमुख भारतीय नाकामा आज बिहानैदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले धर्ना दिएका छन् । मधेसका सम्पूर्ण भारतीय सीमानाकामा धर्ना दिने कार्यक्रमअन्तर्गत आज बिहानैदेखि महोत्तरीको प्रमुख…

भूतपूर्व सैनिक पेन्सनबाट वञ्चित

पोखरा, ८ असोज । भारत सरकारबाट अनेकौँ नचाहिने किसिमका कागजपत्र खोज्दा ५० हजारभन्दा बढी भूपू सैनिक, प्रहरी र अन्य सेवाका भूपू र तिनका आश्रित परिवार पेन्सन पाउनबाट वञ्चित भएका छन् । नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी सङ्गठन पोखराले आज यहाँ…

संसद् अधिवेशन आह्वान

काठमाडौं, ८ असोज । राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा यही असोज १५ गते शुक्रबार दिउँसो १ बजे व्यवस्थापिका–संसद्को बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको छ ।…

एमालेको राष्ट्रिय भेला १२ गते

काठमाडौं, ८ असोज । नेकपा ९एमाले० ले संविधान जारी भएपछिको परिवर्तित राजनीतिक अवस्थामा यही असोज १२ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेलाको गर्ने भएको छ । एमालेका सचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले पार्टीको बिहीबारको…

राष्ट्र सङ्घ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डल न्युयोर्कमा

न्युयोर्क (अमेरिका), ८ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंह संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्क आइपुग्नुभएको छ । सो प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर…

नेफ्टा अवार्डका लागि कलाकार कतारमा

कतार, ७ असोज । नेपाली चलचित्र प्रविधि सङ्घद्वारा वितरण हुने नेफ्टा अवार्ड–२०७२ मा सहभागी हुन वरिष्ठ कलाकार र सूचना तथा सञ्चारमन्त्री डा मीरेन्द्र रिजाल कतार आइपुग्नुभएको छ । अन्तर्राष्ट्रिय कलाकार मञ्च कतार शाखाको समन्वयमा सम्पन्न हुन…

युरोपेली सङ्कटको युरेसियाली समाधान

पूर्वराष्ट्रपति भिक्टोर यानुकोभिचलाई सत्ताच्युत गरिएको १८ महिनाभन्दा बढी भइसक्दा पनि युक्रेनको सङ्कट जस्ताको त्यस्तै छ । क्रिमियालाई पुनःरसियाले लिएको छ, (कतिले त यसलाई रसियामा गाभिएको पनि भन्छन्), पूर्वी युक्रेनको अधिकांश भूभाग रसिया…

शीर्ष नेताको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारी ।

संविधानपछि एमाले स्थायी कमिटी बैठक

काठमाडौं, ७ असोज । संविधान जारीपछिको अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले संविधानको स्वागत र सद्भाव विस्तारका लागि तराई मधेसमा…