बेल्जियममा शरण लिनेको सङ्ख्या १५ वर्षकै उच्च

ब्रसेल्स, २१ असोज । बेल्जियममा शरण लिन पुग्ने आप्रवासीको सङ्ख्या गएको १५ वर्षकै उच्च पुग्न लागेको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाइएका छन् । बेल्जियमको एक दैनिक पत्रिका डे स्टान्डर्डले शरणार्थीसम्बन्धी बेल्जियम कमिसनर जनरल तथा राज्यविहीन…

कांग्रेस महाधिवेशन फागुन २०- २३ गते

कांग्रेसले आफ्नो १३ औं महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा सम्पन्न गर्ने भएको छ । कांग्रेस केन्द्रीय समितिको बुधबार बिहानको बैठकले कांग्रेसको १३ औं अधिवेशनको कार्यतालिका तय गरेको हो। गाउँ, नगर वडा र नगर अधिवेशन माघ १५ सम्म,…

थारु समुदायका युवतीहरु

थारु पोशाकमा प्रस्तुत भएका युवतीहरु । राजधानी काठमाडौंमा आयोजित जितिया पर्व मनाउने तयारीका लागि उनीहरु थारु पोशाकमा प्रस्तुत भएका हुन् ।

कांग्रेस नेता विभाजित

काठमाडौं २० असोज । नयाँ सरकार गठनको विषयमा कांग्रेस नेताहरू विभाजित भएका छन् । पार्टी सभापति सुशील कोइराला नै अगाडि सर्नुपर्ने र भद्र सहमतिअनुसार एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भन्नेमा कांग्रेस नेताहरू विभाजित भएका हुन् ।…

सरकार र मधेसी मोर्चाबीच आज पनि वार्ता

काठमाडौं २० असोज । आन्दोलनरत मधेसी मोर्चा र तीन दलको वार्ता समितिबीच आज पनि वार्ता हुने भएको छ । हिजो भएको वार्ता औपचारीकतामा सिमिति भएपछि आज मोर्चाको प्रस्तावमा केन्द्रित छलफल हुनेछ । वार्तामा मोर्चाले राखेका ३० बुँदे संसोधनका विषयमा छलफल…

इन्धन बोकेका एकसय बढी गाडी नेपाल भित्रिए

विराटनगर, २० असोज । विराटनगरको रानी भन्सार नाकाबाट भने मंगलबार राती ९ बजेपछि २९ वटा पेट्रोलियम पदार्थ बोकेका गाडी नेपाल प्रवेश गरेको छ । जसमा १४ वटा पेट्रोल बोकेका ट्याङ्कर, ११ वटा डिजलका ट्याङ्कर र चार वटा ग्यांस बुलेटका गाडी रहेका छन् ।…

घाँटी रेटेर हत्या

सुरुङ्गा (झापा), २० असोज । धारिलो हतियार प्रयोग गरी झापाको कनकाई नगरपालिकामा आज बिहान एक जनाको हत्या भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित विरिङ पुलमा घाँटी रेटेर शनिअर्जुन नगरपालिका–८ निवासी २४ वर्षीय जितबहादुर…

असुरक्षाको महसुस गर्दै नेपाली चालक नेपाल आए

लुम्बिनी (रुपन्देही), २० असोज । भारतीय पक्षको आडमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल–भारत सीमा नाका वेलहिया ठप्प पारेपछि असुरक्षाको महसुस गर्दै नेपाली चालक आफ्ना गाडी बेवारिसे अवस्थामा छाडेर नेपाल आएका छन् । गत आइतबार दिउँसोदेखि…

तेलमा कालोबजारी गर्ने पक्राउ

रत्ननगर (चितवन), २० असोज । चितवनमा तेलमा कालोबजारी गर्ने एकजना पक्राउ परेका छन् । चितवन माडी नगरपालिका–५ बस्ने ४३ वर्षीय खुमप्रसाद भट्टराईलाई कालोबजारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । चितवनका प्रहरी प्रवक्ता राजन अधिकारीले आज…

मेरो लक्ष , राष्ट्र पुनरनिर्माणमा साझेदारी, शेस घले

चारदिशा, बेल्जियम  । सबैको जिज्ञाशा र कौतुहलताको लामो पर्खाइ पछि बेलायत आएर आफ्नो उम्मेदवारी घोषणा गरेका गैर आबासिय नेपाली संघका बर्तमान अध्यक्ष शेस घले आफ्नो प्रचारप्रसार भन्दा पनि संघको काममै ब्यस्त भएको बताइरहनु थियो । महाधिबेशन सुरु…