कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली, १८१ जना मिसन इलाका प्रस्थान

काठमाडौँ \  संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा शान्ति स्थापना कार्यको लागि तैनाथ नेपाली सैनिकहरुको अदलीबदली भएको छ । नरसिंहदल गण (शान्ति सेना) २९ औँ डफ्फा, नं. २६ फिल्ड गुल्म (शान्ति सेना) २६ ‍औँ डफ्फा र क्विक रियाक्सन फोर्स…

पूर्वमन्त्री बुढाथोकीको ८० वर्षको उमेरमा निधन

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका–८ का बुढाथोकी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट बिरामी हुनुहुन्थ्यो । उहाँको उपचारकै क्रममा गएराति …

अन्तराष्ट्रिय पर्वत समाजको समिति बिस्तार, बिभिन्न ब्यक्तिहरुलाई मार्ग निर्देशन समिति, प्रमुख…

अन्तराष्ट्रिय पर्वत समाजले संस्थाका अग्रजहरुलाई मार्ग निर्देशन समिति, प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार र कार्य समिति सदस्य मनोनयन गरेको छ । संस्थाका अध्यक्ष गुणराज शर्मा ‘गुराँश’ को अध्यक्षतामा २८ जनवरी २०२४ मा बसेको अनलाइन बैठकले…

अन्तरराष्ट्रिय काभ्रे सेवा समाजको गठन , अध्यक्षमा बेल्जियमका दिनेश उप्रेती,

विश्वका बिभिन्न देशमा बसोबास गरिरहेका काभ्रेलीहरुले जिल्लाको लागि सकेको सहयोग गर्ने गरी अन्तर्राष्ट्रिय काभ्रेपलान्चोक सेवा समाज गठन गरेका छन् । केही देशमा काभ्रेलीहरु एकजुट भएर काभ्रेली समाजको गठन भएको अवस्थामा यसलाई बिस्तार गरेर सबैलाई…

आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा : अर्थमन्त्री महत

त्रिशूली (नुवाकोट) \ अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा हो भन्नुभएको छ । आज नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले रोजगार…

केन्द्रीय कार्यालयका कर्मचारीलाई हतोत्साहि नगर्न एनआरएनए प्रबक्ता सुबेदीको चेतावनि,

गैर आवासीय नेपाली संघ केन्द्रीय सचिवालयमा कार्यरत सहायक निर्देशक बन्दना शर्माद्वारा “गम्भीर ध्यानाकर्षण तथा सहजिकरणको अपेक्षा“ विषय राखी सहयोगको लागि अपिल गर्दै पठाइएको इमेलप्रति एनआरएनएले गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ । एनआरएनए…

सामाजिक सुरक्षा कोषमा मधेस प्रदेशका पालिकाहरु आवद्ध हुन थाले

मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती पालिकाका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषको…

सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्नुहोस्: प्रधानमन्त्री

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा…

मेनुका पौडेल इण्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिर

नेपालकी मेनुका पौडेल भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । उत्कृष्ट १० प्रतिस्पर्धीभित्र परेकी मेनुका हिजो आइतवारको एपिसोडमार्फत् बाहिरिएको घोषणा भएको हो । मेनुकाले हिजो सामाजिक सञ्जालमार्फत् आफू इन्डियन…

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । यो अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा पनि लिइन्छ । वर्षे अधिवेशन अन्त्यको तीन महिनापछि नयाँ अधिवेशन शुरु हुन लागेको हो । अधिवेशनबाट सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित ‘बेपत्ता पारिएका…