पाउला त अमेरिकाले महिला राष्ट्रपति ?
विश्वको शक्ति राष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्त राज्य अमेरिकामा यतिखेर एउटा नयाँ विषयको खुब ठूलो बहस चलेको छ– के अब अमेरिकाले महिला राष्ट्रपति पाउला त भनेर । सन् २०१६ को नोभेम्बरमा अमेरिकामा नयाँ…
एन आर एन बेल्जियमको निर्वाचनको तयारी पुरा
चारदिशा, बेल्जियम ,
गैर आबासिय नेपाली संघ बेल्जियमको भोली सम्पन्न हुन गैरहेको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जानकारी प्रमुख निर्वाचन आयुक्त बोधराज पौडेलले दिनु भएको छ । निर्वाचन आयोगले गैर आबासिय नेपाली संघ बेल्जियमका सम्पूर्ण…
प्रधानमन्त्रीसमक्ष सुझाव हस्तान्तरण
प्रधानमन्त्री सुशील कोइरालासमक्ष प्रधानमन्त्री निवास बालुवाटारमा आज संविधानलाई महिलामैत्री र लिङ्गका आधारमा विभेदरहित बनाउन सुझाव हस्तान्तरण गर्दै हिसिला यामीलगायत महिला नेत्रीहरु ।
नेपाली फुटवल टिम
भारतलाई ट्राइबेकरमा पराजित गर्दै नेपाल यु–१९ च्याम्पियन ः नेपालले पहिलो पटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा उपाधि नेपालले जिते पछि विजयको खुसीसंगै सामुहीक तस्बिर खिचाउदै नेपाली फुटवल टिमका खेलाडीहरु ।
महिला नेत्रित्वलाई एनआरएनएमा स्थापित गराएरै छाड्ने छु – सरु चापागाईँ
- सरु चापागाइं, चार दिशा बेल्जियम
हाल नेपाली ब्याबसायी समिति बेल्जियमको उपाध्यक्ष पदमा रहेकी र एन आर एन ए बेल्जियमको स्थापना काल देखी नै सकृय रुपमा आफ्नो भूमिका निभाएकी महिला नेत्री तथा बेल्जियममा हुन गै रहेको एन आर एन ए राष्ट्रिय…
मेरो डेढ वर्षको छोराको के दोष थियो ?
मेरो डेढ वर्षको अबोध बालकको के दोष, किन मार्नुपरेको होला सर ? टीकापुरमा गत सोमबार भएको घटनामा मृत्यु भएका बालक टेकबहादुरकी आमा यशोदा साउद सबैसँग यसरी नै प्रश्न गरिरहनुहुन्छ । गहभरि आँसु निकाल्दै उहाँले माग गर्नुभयो – समाज र संसारका बारेमा…
आज जनैपूर्णिमा मनाइँदै
काठमाडौं, १२ भदौ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि…
भ्यागुताको पूजा गरी भोजन खुवाइयो
भक्तपुर, १२ भदौ । जनैपूर्णिमाको अवसरमा आज बिहानै भक्तपुरका किसानले खेतखेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् ।
वर्षा गराउने दूत तथ प्राकृतिक देवताका रूपमा मानेर यहाँका कृषकले भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाई यो…
अमरेशलाई कारबाही हुने
प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले पार्टी नीति बिरुद्ध गई सामाजिक सद्भाव भडाउने अभिव्यक्ति दिएका सभासद् अमरेशकुमार सिंहलाई कारबाही हुने बताएका छन्। पूर्वका कांग्रेस सभासभासद्हरुसंग शुक्रबार संविधानसभा भवनमा भएको छलफलमा…
तराईको बन्द आज १५ दिन पुग्यो
सप्तरी, १२ भदौ । अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्दको आज १५आँै दिन पुगेको छ । मधेसी मोर्चा सप्तरीले लगातार १५ दिनदेखि बन्द जारी राखेपछि बन्दका कारण यहाँको जनजीवनमा निकै प्रभाव पर्नुका साथै आज…