बेल्जियममा आमाहरुको ट्यालेन्ट शो हुँदै

चारदिशा , बेल्जियम , बेल्जियमको नेपाली समुदायका बालबालिकाहरुलाई  नेपाली  भाषा कक्षा र  ब्यक्तित्त्व बिकासका कार्यक्रमहरु सँचालन गर्दै अाइरहेको ' नेपाली ल्यांगवेज क्रियटिभ क्लास एफ भि '  का सच्चा र सोफीको जोडीले यस बर्ष देखि आमाहरुको…

सरकारी गाडी तोडफोड

सप्तरी, १७ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दका क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले आज राजविराजमा जिल्ला भूसंरक्षण र जिल्ला शिक्षा कार्यालयका गाडीमा तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनकारीले…

धर्ना

संविधानमा हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै वैदिक सनातन हिन्दूराष्ट्र नेपाल संस्थागत संयुक्त सङ्घर्ष समितिद्वारा बबरमहलमा गरिएको धर्नामा सहभागीहरु ।

संविधान निर्माण प्रकृया रोकिदैन : चार दल

काठमाडौँ, १७ भदौ । असन्तुष्ट दलले संविधान निर्माणको जारी प्रक्रिया रोकेर वार्ता गर्न सर्त राखे पनि मुख्य चार दलले परिमार्जित विधेयकमा संशोधनमार्फत आन्दोलनका माग समेट्ने निष्कर्ष निकालेका छन् । विधेयक संशोधनका लागि संविधानसभाले दिएको समय दुई…

एकै परिवारका चारजना मृत फेला

दाङ, १७ भदौ । बुधबार बिहान घरबाट माइती जान हिंडेकी महिलासहित उनका तीन छोराछोरी आज साँझ मृत फेला परेका छन् । रोल्पाको राँक गाविस–७ स्यालापाखाको जङ्गलमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राँक–२…

महन्थ र उपेन्द्र चाकडीका लागि काठमाडौं गए : महतो

नवलपरासी, १७ भदौ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ‘महन्थ ठाकुर र उपेन्द्र यादव सत्ताधारी दलहरुको चाकडीका लागि काठमाडौं गएको’ आरोप लगाएका छन् । विहीबार नवलपरासीमा सन्चारकर्मीसँग कुरा गर्दै उनले ‘वार्ता हुने भए तराईमै गर्नुपर्ने…

भारत जान लागेका दुई युवतीसहित पाँच पक्राउ

इलाम, १७ भदौ । इलामको पूर्वी सीमावर्ती नाकाबाट दुई युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती नाका हुँदै भारत जान लागेका दुई युवती र तीन युवालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । इलामको समालबुङ र चिसापानी गाविसका दुई युवतीलाई…

धनगढी र टीकापुर सामान्य बन्दै

धनगढी, १७ भदौ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्र र टीकापुर क्षेत्रमा लगाएको कर्फयुको समय घटाएसंगै लगातारको निषेधाज्ञाबाट प्रभावित जनजीवन केही सामान्य बन्न थालेको छ । निषेधाज्ञाको समय घटाएसँगै धनगढी र टीकापुरमा सर्वसाधारणको…

आङकाजी शेर्पा पक्राउ

काठमाडौं, १७ भदौ । जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । सामाजिक सन्जालमा सामाजिक सद्भाव बिथोल्ने किसिमका सामाग्रीहरु सम्प्रेषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी…

एचआइभी सङ्क्रमितले बच्चा जन्माउने सङ्ख्यामा वृद्धि

चितवनमा एचआइभी सङ्क्रमित आमाले बच्चा जन्माउने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनमार्फत एआरवी औषधि सेवन गरेर सङ्क्रमित आमाले बच्चालाई एड्स सङ्क्रमित हुनबाट बचाउने गरेका छन् । सन् २००७ मा स्थापना…