भागवण्डा मिलाउन ओलीलाई हम्मे
काठमाडौं, २६ असोज । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने राजनीतिक दलहरूबीच मन्त्रालय बाँडफाँट हुन नसक्दा एउटै मन्त्रालयमा दुईभन्दा बढी दलको दाबी देखिएको छ। एमाले, एमाओवादी, राप्रपा नेपाल र मधेसी जनअधिकार फोरम…
एनआरएनले पुनःनिर्माणलाई प्राथमिकता दिने
काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को सातौँ अधिवेशन तथा विश्व सम्मेलन आगामी असोज २७ देखि ३० सम्म काठमाडौँमा हुने भएको छ । उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । एनआरएनको नयाँ…
हिन्दूहरुको महान् चाड बडा दसैं सुरु
काठमाडौं, २६ असोज । यस वर्षको बडा दसैं आज मंगलबारबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ…
पेट्रोलको हाहाकार
इन्धनको अभाव भएपछि दमक–१४ स्थित पाथीभरा पेट्रोलपममा बिहानदेखि तेल भर्न लाइनमा बसेका मोटरसाइकल चालकहरु ।
कलाकारमाँझ एनआरएन संस्थापक
नवनिर्वाचित प्रधानमन्त्री मन्त्रीको शपथग्रहण कार्यक्रममा उपस्थित कलाकारहरुसँग गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो ।
प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुको शपथ ग्रहण
काठमाडौँ, २५ असोज । राष्ट्रपति डा रामवरण यादवले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको शपथ गराउनुभयो । व्यवस्थापिका¬–संसद्को आइतबार भएको निर्वाचनमा नेकपा (एमाले)का…
कोइरालाले आज बालुवाटार छाड्दै
काठमाडौँ, २५ भदौ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्नुहुने भएको छ । विसं २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बनेपछि बालुवाटारमा बसोबास गर्दै आउनुभएका…
भाग्दै गरेका दुई चोर पक्राउ
चितवन, २५ असोज । जिल्ला प्रहरी कार्यालय चितवनले चोरी गरेर भाग्दै गरेका दुईजनालाई आज बिहान पक्राउ गरेको छ । बिहान करिब १ बजेको समयमा भरतपुरको बसपार्क क्षेत्रबाट रिक्सा चालकलाई धम्क्याई पैसा चोरेर भागेका भरतपुरका २३ वर्षीय प्रवीणकुमार श्रेष्ठ…
ओली–पत्रकारहरुसमक्ष
व्यवस्थापिका संसदबाट ३३८ मत प्राप्त गरी प्रधानमन्त्रीमा विजय भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारसँग कुरा गर्नुहुर्दै ।
ओली प्रधानमन्त्री पदमा निर्वाचित
काठमाडौँ, २४ असोज । सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि नेपालको नयाँ प्रधानमन्त्रीमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । उहाँले खसेको कुल मतमध्ये ओलीले ३३८ मत प्राप्त गर्नुभएको सभामुख सुवास नेम्वाङले…