स्वागत गर्दै

नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको फूतपाती बढाइँ समारोहमा राष्ट्रपति डा रामवरण यादवलाई स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

समारोह

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को बेनीमा सुरु भएको प्रथम अन्तराष्ट्रिय सम्मेलन तथा साधारणसभा समारोह । सम्मेलनमा विभिन्न १४ वटा मुलुकमा रहेका प्रवासी म्याग्देलिहरुको सहभागिता रहेको छ ।

मार्च पास

नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा फूतपाती बढाइँ समारोह मार्च पास गर्दै नेपाली सेना ।

थारु नृत्य

कञ्चनपुरको झलारीमा गुडलक म्यानेजमेन्ट नामक जागरुक युवाहरुको संस्थाले अयोजना गरेको दशैं सांस्कृतिक महोत्सवको अवसरमा थारु समुदायको लोकप्रिय नृत्य छोक्रा देखाउँदै थारु युवती ।

शुभकामना दिन एनआरएन टोली बालुवाटारमा

काठमाडौँ, १ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाइने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीलाई आज शुभकामना तथा बधाई दिँदै…

उपप्रधानमन्त्री थापा दिल्लीमा राजनीतिक भेटवार्ता गर्दै

काठमाडौं, १ कार्तिक । भारतले गरेको अघोषित नाकाबन्दीको मारमा परेको नेपालको समस्याको समाधान खोज्न भारत गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आज (आइतबार) भारतीय पक्षसँग भेटवार्ता गर्दैछन् । नयाँदिल्लीमा मन्त्री थापाले उनकी समकक्षी…

फोरम लोकतान्त्रिकका महासचिवसहित दुई सयभन्दा बढीद्वारा पार्टी परित्याग

काठमाडौं, १ कार्तिक । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महासचिव मृगेन्द्रसिंह यादवसहित करिब दुई सयभन्दा बढी पदाधिकारी तथा नेता एवम् कार्यकर्ताले साधारण सदस्यतासमेत नरहने गरी आज पार्टी परित्याग गरेका छन् । सदरमुकाम राजविराजस्थित…

तीन भारतीय लुटेरा पक्राउ

काठमाडौं, ३० असोज । चार लाख रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाले अभियुक्तहरुलाई प्रक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । गत साउन २२ गते दिउँसो काठमाडौंको…

ज्यान मारेर फरार महिला १३ वर्षपछि पक्राउ

खोटाङ, ३० असोज । ज्यान मारेर फरार खोटाङकी एक महिला १३ वर्षपछि पक्राउ परेकी छन् । विसं २०५९ असोज २ गते उदयपुरको आँपटार–९ का नवराज रायमाझीको हत्या गरेर फरार राजापानी– ७ की ३० वर्षीया परिमाया राई पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय…

इन्धन काठमाडौं भित्रिन सकेन

काठमाडौं, ३० असोज । सरकारको अलमल र भारतले पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ नेपाल नपठाउंदा इन्धन आपूर्ति अझै सहज हुन सकेको छैन । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज लामो समयदेखि ठप्प रहँदा इन्धन अभाव चर्किंदै गएको छ । अन्य नाका खुकुलो भएको…