मुलुकभित्रै जुट्छ लगानी
भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि सरकारले दीर्घकालीन रुपमा जलविद्युत् क्षेत्रको विकास गर्ने रणनीति अख्तियार गर्ने भएको छ । मुलुकलाई इन्धनका आत्मनिर्भर बनाउन र वैदेशिक व्यापार घाटा कम गर्न जलविद्युत्भन्दा अर्को कुनै उपाय नभएको भन्दै…
वाग्मती सफाइ अभियान
बल्खुको कुमारी क्लब तथा त्यस वरपर क्षेत्रमा शनिबार वाग्मती सफाइ अभियानले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा फोहर व्यवस्थापन गर्दै स्थानीयवासी, सुरक्षाकर्मी, सामाजिक सङ्घसंस्थालगायत ।
उपाधी प्रदान
इलामको ठूला टुंडिखेलमा शनिबार सम्पन्न इलाम प्रिमियर लिग सिजन २ को उपाधि झापाको काँकडभिट्टास्थित मिलन क्रिकेट क्लबका खेलाडीलाई प्रदान गर्नुहुँदै सभासद लीलादेवी श्रेष्ठ । सभासद श्रेष्ठले क्रिकेट प्रतियोगितामा ५१ हजार सहयोग प्रदान गर्नुभयो ।
किवीको संरक्षण
इलामको सुलुबुङ–५मा भ्याउसाबाट जोगाउनका लागि कृषक तारामणि खतिवडाले किवी फलको फेदमा लगाइएकोे जाली ।
मधेस आन्दोलनबारे संसदलाई जानकारी
काठमाडौं, २१ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका सम्पूर्ण विषयवस्तु व्यवस्थापिका–संसद्मा राख्ने भएको छ । तराई मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको र उठाइएका मागलाई सम्बोधन गर्न कुनै पहल नगरेर मुलुकलाई कठिन…
सिमा नाकाहरुमा झन कडाई
काठमाडौं, २१ कार्तिक । भारतले प्रमुख व्यापारिक नाकाहरुबाट मालबाहक सबारी साधन नेपाल पठाउन झन् कडाई गरेको छ । केही नाकाबाट सिमित परिमाणमा मालबाहक गाडी भित्रिएपनि भारतीय डिपोहरुले कम इन्धन दिनुका साथै नाकामै आइसकेका ट्याङ्करहरुलाई पनि सहज…
प्रधानमन्त्री ओलीलाई बाबुरामको सुझाव
काठमाडौं, २१ कार्तिक । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आन्तरिक समस्या समाधान गर्न सरकारलाई सुझाव दिएका छन् । नागरिक अगुवाहरुलाई समेत लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका डाक्टर भट्टराईले मधेसमा देखिएको…
नाकाबन्दीबाट देश लथालिङग : महामन्त्री सिंह
इटहरी, २१ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले वर्तमान अवस्थामा छिमेकी मुलुक भारतले गरेको अघोषित नाकाबन्दी र संयुक्त मधेसी मोर्चाले गरेको आन्दोलनबाट देश लथालिङ्ग बनिरहेकोमा चिन्ता ब्यक्त गर्नुभएको छ ।
आज धरानमा अग्रज…
तीन उपप्रधान र पाँच मन्त्रीले सपथ लिए
काठमाडौं, १९ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन उपप्रधानमन्त्री र मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावल,…
धान काट्दै
म्याग्दीको बेनी नगरपालीका–४ बगरफाँटका बासिन्दाहरु बिहीबार धान काट्दै । युवाहरु विदेशीएकाले मजदुर नपाउँदा खेतीबाली लगाउन र भित्र्याउन समस्या भएको छ ।