अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सबमा नेपाल प्रबर्धन

अस्ट्रेलिया । बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सबको रुपमा मानिने पाको फेस्टाले मूल आयोजक डाभर्सिटाटसंग आबद्ध भएका करीब १०० जातीय संस्था र अन्य संगठनहरुको…

नेदरल्यान्ड्समा अन्तरास्ट्रिय नारि दिवस मनाइने

अम्स्ट्रडाम- गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्सको राष्ट्रिय महिला समितिले नेदरल्यान्ड्स स्थित स्थानीय नेपाली सङ्घ सस्थाहरुसँग समन्वय गरेर आगामी मार्च ६ गते अन्तराष्ट्रिय नारी दिवस २०१६ मनाउन लागेको छ । महिला सशक्तिकरण, महिला अधिकार र…

काँग्रेसमा अञ्चललाई प्रादेशिक बनाईने

काठमाडौं । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा पार्टीको विद्यमान अञ्चलस्तरीय संरचनालाई संशोधन गरी प्रादेशिक संरचनामा रुपान्तरण गरिने भएको छ । काँग्रेसमा संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच विधान संशोधन गर्ने वा नगर्ने विषय पेचिलो…

काँग्रेसको नीति तथा कार्यक्रम पारित

काठमाडौं । संविधानको कार्यान्वयनलाई जोड दिने गरी नेपाली काँग्रेसको भावी नीति तथा कार्यक्रमको मस्यौदा केन्द्रीय समितिबाट आज पारित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कावा सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बैठकले आसन्न १३औँ…

अपहरण गरी फिरौती माग्ने लिम्बू पक्राउ

सुरुङ्गा । झापाका अलैँची व्यवसायी सुनिलकुमार विन्दलाई अपहरण गरी फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा धरमपुर–२ निवासी ३९ वर्षीय सञ्जय कुरुङ्वाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका…

नेका बैठक

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी भएर बाहिरिँदै केन्द्रीय सदस्य डा शंशाक कोइराला लगायत ।

मन्त्री पुन–अनावरण

इलामको दानाबारीस्थित शुक्रबारे बजारमा ३४औँ मगर स्थापना दिवस तथा प्रथम सहिद क्याप्टेन लखन थापाको शालिकमा आइतबार अनावरण गर्नुहुँदै वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन ।

महाधिवेशन प्रतिनिधिले भेट्न थाले पौडेललाई

काठमाडौं । नेपाली कांग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेलले कार्यकर्ताको भावनाको कदर गर्दै आफूले पार्टीको सभापतिका लागि उम्मेदवारी दिन लागेको बताएका छन् । शनिबार राजधानीमा विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिसँग भेट गर्दै उनले…

बेल्जियमको डाक्टरहरू मिसन नेपाल २०१६ को लागि प्रस्थान गर्दै

केजिन राई अन्ट्रोपेन बेल्जियम , फेब्रुअरी २७ । बेल्जियम स्थित गैर सरकारी सस्था फ्रम पिपुल टु पिपुल पुन: मिसन नेपाल २०१६ कार्यक्रम लिएर नेपाल जाने निर्णय गरेको छ । यसै हप्ता कोन्टिच बेल्जियममा बसेको उक्त सस्थाको भेलाले तत्काल नेपाल जाने र…

स्वास्थ्य सेवा दिवस २०७२

‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा : सबैका लागि टेवा’ भन्ने मूल नाराका साथ स्वास्थ्य सेवा दिवस २०७२ का अवसरमा काठमाडौँको बसन्तपुरमा शनिबार निकालिएको प्रभात फेरी ।