शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति
जिल्ला अदालत काठमाण्डाैले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज मङ्गलवार म्याद थपका लागि…
रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा
रातो मच्छिन्द्रनाथको रथ ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ । हिजो बेलुका रथ लगनखेलबाट जावलाखेल ल्याइपुर्याइएको हो ।
जावलाखेलमा राखिएको रथको दर्शन तथा पूजा गर्न बिहानैदेखि भक्तजनको भिड लागेको छ । पुल्चोकमा रथारोहण गरी…
नक्कली शरणार्थी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । अब प्रतिवेदनमा भएका…
नीति तथा कार्यक्रम पुनर्लेखन गर्न हिच्किचाउनु हुँदैन : राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा पेस भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललमा सहभागी हुँदै उनले प्रस्तुत नीति तथा कार्यक्रमले…
प्रतिनिधि सभाको शुन्य समयमा सांसदहरुद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौं \ प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुर जिल्लाका सम्पदाहरुमा आँखा नपरेको बताउनुभएको छ ।
सोमवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभाकी सांसद कार्कीले सरकारको निति तथा…
मुख्यमन्त्री जम्कट्टेलद्धारा प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन
हेटौंडा \ बागमती प्रदेशको दोस्रो प्रदेश खेलकुद प्रतियोगिताको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका छन् । आइतबार साँझ हेटौंडा-५ पिप्ले क्याम्पा रंगशालामा हजारौंको संख्यामा खेलाडी तथा खेलप्रेमीहरुको उपस्थितीमा उनले…
नीति तथा कार्यक्रममाथि २३ वटा संशोधन प्रस्ताव दर्ता
काठमाडौं \ आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा २० र राष्ट्रिय सभामा ३ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।
सभामुख देवराज घिमिरिेले प्रतिनिधिसभामा २० वटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिए । उनका अनुसार…
संघीयता खारेजीको कुरा नीति तथा कार्यक्रममा आउनुपर्छ : अध्यक्ष केसी
काठमाडौं \ राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा…
बागमती प्रदेशः थप ६ मन्त्रीले लिए सपथ
मकवानपुर \ बागमती प्रदेश सरकारले आइतबार मन्त्रिपरिषद् विस्तार गरेको छ । सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नव नियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् ।
६ नव नियुक्त मन्त्रीहरुमा नेकपा…
बागमती प्रदेशमा थप ६ मन्त्रीले सपथ लिने तयारी
हेटौंडा \ बागमती प्रदेश सरकारले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मन्त्रीहरुलाई आजै सपथ…