कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम बिस्फोट

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम बिस्फोट भएको छ । स्थानीय दिपक बिसिको घर भाडामा लिएर कार्यालय संचालन गरेको सम्पर्क कार्यालयमा शनिबार प्रेसर कुकर बम बिस्फोट भएको हो । यो अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको छ।

फेसबुकले ल्‍याउँदैछ विद्य‌ुतीय मुद्रा ‘क्रिप्टोकरेन्सी’

१८ जुनमा लिब्रा नामक क्रिप्टोकरेन्सी सार्वजनकि गरिने विश्‍वभर सामाजिक सञ्जालमा एकछत्र राज गरिरहेको फेसबुकले चाँडै नै विद्युतीय कारोबारको लागि ‘क्रिप्टोकरेन्सी’ प्रचलनमा ल्‍याउने भएको छ । तत्काल उक्त विद्युतीय मुद्रालाई

प्रधानमन्त्रीको युरोप भ्रमण आजबाट

बेलायत र फ्रान्ससँग लगानी विषयमा छलफल हुने काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ

सहयोगी पाउँदैनन स्वीडेनका सांसदले

बिबिसी - सुन्दा पत्याउन गाह्रो तर वास्तविकता । युरोपियन मुलुक स्वीडेनका सांसदले सल्लाहकार राख्दैनन, सानो कोठामा बसेर दैनिकी चलाउँछन् र चियाको पैसा आफैँ तिर्छन् यो सत्य हो । नेपालका नेता सांसद वा सरकारी निकायमा पुगेका उपल्लो तहका

संसदमा काँग्रेस सांसद : विषयवस्तु उठाउनै सक्दैनन

काठमाडौं - संसदभित्रको भूमिकामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस अत्यन्त कमजोर देखिएको गुनासो चौतर्फी आउन थालेपछि सभापति एवं संसदीयदलका नेता शेरबहादुर देउवाले चासो देखाएका छन् । देउवाले संसदीयदलका प्रमुख सचेतक वालकृष्ण खाँण र सचेतक पुष्पा

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा शुक्रबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–२ भकुण्डोथोक बस्ने ९ वर्षीया पुष्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै घरको आँगनमा खेलिरहेको

कोरियन भाषा परीक्षा आजबाटः ९२ हजार ३ सय ५६ जनाको आवेदन

काठमाडौं - आजदेखि दशौं कोरियन भाषा परीक्षा सुरु हुँदैछ । शनिबार र आइतबार हुने परीक्षाका लागि काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ गरी ३२ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा दुई सिफ्टमा सञ्चालन हुँदैछ । यसवर्ष कोरियन भाषा परीक्षाका

हुरीले बिचल्लीः कच्ची घरजति एउटै बचेनन्

काठमाडौ - कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको हावाहुरीले दुई जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएका छन् । प्रतिघण्टा एक सय किलोमिटर वेगमा आएको हुरी झन्डै एक घन्टा चलेको थियो । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका १

‘मृत्युलाई जितें, अब जनतामाझ फर्कने मन छ’

काठमाडौ - ‘न पार्टीबाट आस छ, न सरकारबाट । ठूलो कुरा मृत्युलाई जितें । अब गाउँ फर्किने इच्छा छ तर खुट्टा राम्रोसँग टेकिएका छैनन्,’ शुक्रबार बिहान तीनकुनेस्थित कोठामा हातका औंला भाँच्दै पूर्वसांसद ७१ वर्षीय नारायणबहादुर कार्कीले भने, ‘बिरानो

कूटनीतिक नियोग पुनर्संरचनाको तयारीमा नेपाल

काठमाडौ - सरकारले विदेशस्थित कूटनीतिक नियोग पुनर्संरचनाको तयारी गरेको छ । विदेशस्थित नियोगबारे पुनरावलोकन गर्न गठित कार्यदलले नियोग थपघटसहितको प्रस्ताव तयार गरेको हो । २१ मंसिर ०७५ मा परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट पूर्वराजदूत रुद्र