दीपिका पादुकोणलाई १४ करोड अफर

एजेन्सी - केही दिनअघि मात्र बलिउडका चर्चित जोडी अभिनेता रणवीर सिंह र उनकी पत्नी अभिनेत्री दीपिका पादुकोण विवाहपछि पहिलो पटक एकसाथ चलचित्रमा देखिने खबर सार्वजनिक भएको थियो । भारतको पहिलो क्रिकेट वर्ल्ड कपको कहानीलाई बयान गर्ने फिल्म ‘८३’ मा

कृषिमा प्रदेश २ नमुना प्रदेश बन्छ : मन्त्री साह

शैलेन्द्र प्रसाद शाह: भुमी ब्यबस्थापन,कृषि तथा सहकारी मन्त्री प्रदेश २ जनकपुरधाम - प्रदेश २ सरकारका भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश २ कृषिमा नमुना प्रदेश बन्ने बताएका छन् । कृषिमा नमुना प्रदेश

भन्सार लगाएपछि व्यवसायीले विदेशमा प्रकाशित पुस्तक आयात नगर्ने

काठमाडौँ– नेपाली पुस्तक व्यवसायीले भारत तथा अन्य मुलकमा प्रकाशन भएका पाठ्यपुस्तकको आयात नगर्ने भएका छन्। नेपालमा यसअघि विना भन्सार आवश्यकता अनुसार पाठ्यपुस्तक विभिन्न मुलुकबाट आयात हुने गरेको थियो। सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट ८०

माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

धनगढी– कैलालीको घोडाघोडीमा माटोको ढिस्कोमा पुरिएर १७ एक बर्षिय किशोरीको मृत्यु भएको छ । घर पोत्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर घोडाघोडी नगरपालिका ४ जनकपुर बस्ने १७ वर्षीया रेश्मा भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय

वडा कार्यालयमा चोरी

राजविरज - राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ । चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए । चोरले

बम विस्फोटमा परेका विप्लब कार्यकर्ताको मृत्यु

काठमाण्डौं - सुकेधारामा भएको बम विस्फोटमा परेका विप्लब नेतृत्वको नेकपाका एक जना कार्यकर्ताको शनिबार मृत्यु भएको छ। राजधानीको चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ का रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो ।

जटिल बन्दै वायु प्रदूषण, मानव स्वास्थ्यमा अनेक समस्या

कार्यशाला निस्कर्ष काठमाडौँ - परम्परागत इन्धनको प्रयोग, सवारी साधनको चाप, जथाभावी कृषि अवशेष जलाउने र निर्माण सामग्री एवं उद्योग कलकारखानाबाट निस्कने धुलो धुवाँका कारण बढ्दो वायु प्रदूषणबाट नेपालजस्ता कम विकसित राष्ट्रहरुमा

१५ नेपाली बेचबिखनको आरोपमा दुई पक्राउ

काठमाडौँ - नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आकर्षक रोजगार प्रलोभन देखाएर १५ जना नेपालीलाई विदेश लगेर बेच्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने खोटाङका ३६ वर्षीय राहुल थापा

लोकसेवाको आवेदन दिने एक लाख

काठमाडौं - प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको संख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको संख्यामा कमी आएकोमा अहिले भने फेरि

गुठी विधेयकको विरोधमा बसन्तपुरमा बृहत् प्रदर्शन

काठमाडौं - सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोधमा बसन्तपुरमा पनि बिहानै प्रदर्शन भएको छ। ज्यापु महागुथी नेपाः ले आह्वान गरेको बसन्तपुरको दमकल अगाडिबाट विरेध प्रदर्शन भएको थियो । प्रदर्शनकारीले उक्त गुठी विधेयक धर्म संस्कृति र