सोमबार र मंगलबार नेपालमा विदेशी च्यानलहरु बन्द

काठमाडौ - आज र भोलि बिदेशी विज्ञापन बज्ने सबैजसो विदेशी च्यानलहरु बन्द भएका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरि इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी

साझाका थप २० बस आउँदै

काठमाडौं - साझा यातायात सहकारी संस्थाले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा थप २० बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ । यही असार १६ गते अहिले भित्रिएका नयाँ बस सञ्चालनको शुभारम्भ

कुमार पौडेलको मृत्यु मुठभेडमा भएकै होइन : जनार्दन शर्मा

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्मा सर्लाहीमा मारिएका विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको मुठभेडमा मृत्यु नभएको दाबी गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरीले नै पौडेलको

भारतीय सडकका कारण सयौँ नेपालीका घर डुबानमा

राँझा - बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको

नासुले दुई करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कन्चनपुर भन्सार कार्यालयका तत्कालीन नायव सुब्बा रामप्रसाद भट्टराईले दुई करोड भन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालत काठमाडौँमा भट्टराईले पदमा

इपिजी प्रतिवेदन बुझाउन अनुकुल समयको खोजी : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ - नेपाल - भारत प्रबुद्ध व्यक्तिको समूह (इपिजी) को प्रतिवेदन दुवै देशका सरकार प्रमुखले बुझ्ने वातावरण बनिरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दाबी गरेका छन् । प्रतिवेदन तयार भएको एक वर्षपछि सोमबार परराष्ट्रमन्त्री ज्ञवालीले

प्रदेश ५ को बजेट बहुमतले पारित

बुटवल - प्रदेश ५ को बजेट बहुमतले पारित भएको छ। असार १ गते मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरेका थिए । एकसाताको छलफलपछि बजेट बहुमतले पारित भएको थियो। विनियोजन विधेयक

राज्यमन्त्री यादवद्वारा अनुदानमा कृषि सामाग्री बितरण

सर्लाही - प्रदेश २ सरकारका भुमी ब्यबस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवको अग्रसरतामा आज सर्लाहिमा शत प्रतिशत अनुदानमा कृषि सामाग्रीको बितरण गरिएको छ । पशुपालनलाई व्यावसायिक र आधुनिककरण गर्ने उदेश्यले मोटर

इथियोपियाका सेना प्रमुखको अंगरक्षकद्धारा हत्या

एजेन्सी - इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताएका छन् । टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले

विश्व रक्तदान दिबसको अवसरमा युवा संजाल धनुषाको रक्तदान कार्यक्रम आयोजना

जनकपुर - बिश्व रक्तदान दिवसको अवसर पारेर जिल्ला युवा संजाल धनुषाले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथी रहेका समाजवादी पार्टी नेपाल प्रदेश २ का संसदीय दलका उपनेता एंब सफाई अभियानी राम आशिष यादवले रक्तदान