शृंखलाबद्ध रुपमा भएका सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा एक जना पक्राउ

काठमाडौं - काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा शृंखलाबद्ध रुपमा भएका सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सिरिन्ज आतंक मच्चाएको आरोपमा सन्तोष कार्कीलाई गएराति १० बजे

आइफोनका डिजाइनरले छोड्ने भए एप्पल

एजेन्सी - आइफोनका डिजाइनर सर जोनथन इभले एप्पल छोड्ने भएका छन् । दुई दशक भन्दा बढी समयदेखि कार्यरत सर जोनथनले एप्पललाई विश्वको सबैभन्दा सम्पन्न कम्पनीमा बनाउन सहयोग गरेका थिए । अब उनले आफ्नै व्यवसाय सुरु गर्ने तयारी गरेका हुन् । सर जोनथन

युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ

काठमाण्डौं - आफूलाई ‘धर्ती माता’ बताउने विष्णु कुँवर बालाजुबाट पक्राउ परेकी छन् । नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिर वरीपरी बसेर अन्य युवतीहरुलाई यातना दिएको आरोपमा काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले उनलाई पक्राउ गरेको हो

काठमाडौंका सम्पदा खतराको सूचीमा

काठमाडौं - काठमाडौं उपत्यकाका सात विश्व सम्पदालाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले खतराको सूचीमा राख्ने प्रस्ताव गरेको छ । सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा राख्ने प्रस्ताव

सिन्धुलीको बीपी र मध्यपहाडी लोकमार्ग लगायतका सडक जोखिममा

सिन्धुली - पहिरोका कारण सिन्धुलीको बीपी र मध्यपहाडी लोकमार्गलगायतका सडक जोखिममा परेका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग पूर्वीखण्डको हैवार भीरमा बगिरहने पहिरोले सडकमा यातायातका साधन निर्वाध सञ्चालन गर्न कठिनाइ भइरहेको छ । खुकुलो माटो

महिलालाई ३३ होइन ५० प्रतिशत आरक्षण दिनुपर्छ : संसदिय समिती

काठमाडौं - संघीय निजामति सेवाको पदपुर्तिका सम्बन्धमा संसदीय समितिका सदस्यहरुबीच दुई थरि धारणा आएका छन् । केही सदस्यहरुले संविधानको मर्म र भावना अनुसार सतप्रतिशत समावेशी समानुपातिक व्यवस्थाका आधारमा पदपुर्ति गरिनुपर्ने धारणा राखेका छन् भने

हथौडा प्रहार गरी डाक्टरकी श्रीमतीको हत्या

जनकपुर - सर्लाहीमा एक महिलाको हथौडा प्रहार गरी हत्या भएको छ । आज (बिहीबार) दिउँसो सदरमुकाम मलंगवामा आँखा केन्द्र अस्पतालका प्रमुख डा. दीपेन्द्रकुमार रजककी श्रीमती सुप्रिया भारतीको हत्या भएको हो । २७ वर्षीया सुप्रियालाई सोही अस्पतालमा

आईफा अवार्ड नेपालमै आयोजना हुने

काठमाडौं - बलिउडको प्रतिष्ठित ‘इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा)’ नेपालमा आयोजना हुने भएको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवर्द्धनका लागि ‘आइफा अवार्ड–२०१९’ नेपालमा आयोजना गर्ने भएको हो । उक्त अवार्ड नेपालमै गर्ने

राष्ट्रिय सुरक्षा परिषदको बैठक आज बस्दै

सुरक्षा अवस्थाबारे छलफल गरिने काठमाडौं - आज दिउँसो ३ बजे राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दैछ । विप्लव समूहका गतिविधि नियन्त्रणका लागि अपनाउनुपर्ने नीति तथा समग्र राष्ट्रिय सुरक्षा अवस्थाबारे बारे छलफल गर्न सिंहदरबारस्थित परिषद्को

आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्नू : प्रधानमन्त्री

महावाणिज्यदूतहरुलाई प्रधानमन्त्रीको निर्देशन काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदूतहरुलाई नेपालको आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले