नेपालगञ्जमा अत्यधिक गर्मीका कारण बालबालिका बिरामी

काठमाडौं \  नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञहरुले रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका हुन् । अस्पतालको ‘ओपीडी’ मा दैनिक ५० भन्दा माथिको संख्यामा बिरामी…

मेरो भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रितः  प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन…

नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस शुरु

काठमाडौंः नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस शुरु भएको छ । मङ्गलबार सरकारी वकिलको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस शुरु गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए…

बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित भयो भन्ने सुनें : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित भएको भन्ने सुनेको प्रतिक्रिया दिएका छन् । बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं : सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको हो । सरकारका…

विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं  \ सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना…

डीएसपीमा बढुवा सिफारिसले प्रहरीमा व्यापक असन्तुष्टि

काठमाडौँ \ प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गर्‍यो । एक सय ४४ जनाबाट ४६ जनालाई मापदण्डभित्र पर्ने भन्दै बढुवा सिफारिस गर्दा अहिले…

सवारी कारवाहीबाट साढे २२ करोड राजश्व संकलन गर्दै प्रदेश प्रहरी

हेटौंडा \  बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक किरण राणाले प्रहरीको जिल्ला स्थित कार्यालयमा स्मार्ट कन्ट्रोल रुम स्थापना गरि सेवा प्रवाहलाई छिटोछरितो बनाउने बताउनुभएको छ । उहाँले प्रदेशको १० जिल्लाको अपराधको गहन…

कृषि र पशुपालनमा असल अभ्यास अवलम्बन गर्नस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानहरुलाई असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गरेका छन् । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त आह्वान गरेका हुन् । नागरिकको…

पार्टीको कार्यकारी पदमा पुग्न ७० वर्ष मुनिको हुनुपर्ने प्रावधान निलम्वन

काठमाडौं \  नेपापा एमालेले पार्टीको कार्यकारी पदमा निर्वाचित वा मनोनित हुन ७० वर्षको उमेर हद हटाएको छ । पार्टी अध्यक्ष वा अन्य कार्यकारी पदमा निर्वाचिन हुन ७० वर्ष मुनिको हुनुपर्ने प्रावधान राखिएकोमा उक्त प्रावधान हटाइएको हो । गत बैशाख २८…