प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना, ‘माक्स’ बिना हिँड्नै मुश्किल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना भएको हो । गत शनिबार मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

त्रिविका पदाधिकारीद्वारा ९ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाएको स्वीकार

काठमाडौं - त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले नौ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाइएको स्वीकार गरेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मङ्गलबार त्रिविका पदाधिकारीलाई छलफलका लागि बोलाएको थियो । छलफलमा त्रिविका

विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र, धार्मिक गुरुलाई पनि सशस्त्रका चालक

काठमाडौं - विशिष्ट व्यक्तिको सुरक्षाका नाममा सशस्त्र प्रहरीका ५ सय ४६ जना सुरक्षाकर्मी र चालक प्रहरीका ५ सय ४६ जना सुरक्षाकर्मी र चालक खटिएका छन् । विशिष्ट व्यक्तिलाई सुरक्षा खतरा नभए पनि घरेलु कामदारका रुपमा सुरक्षाकर्मी खटिँदा सशस्त्र

एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ डिग्री

काठमाडौं - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर)को प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्र कुमार कोइरालालाई पनिकाले

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलका सांसद नै बजेटविरुद्ध

हस्ताक्षर बुझाए मुख्यमन्त्रीलाई धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सत्तारुढ दल नेकपाका प्रदेश सभा सदस्यहरुले हस्ताक्षर संकलन गरि मुख्यमन्त्रीलाई बुझाएका छन् ।

नेपाल पक्ष राष्ट्र नहुँदैमा हेगमा मुद्दा दर्ता नहुने भन्ने कुरा भ्रम मात्र : अधिबक्ता ओम प्रकाश…

काठमाण्डौं - नेपालले रोम बिधान अनुमोदन नगरेको र अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्ष राष्ट्र नहुँदैमा हेगमा मुद्दा दर्ता नहुने कुरा भ्रम मात्रै भएको टिप्पणी गरेका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परीषदले नै युद्ध अपराध घोषणा

आईफा अवार्डका लागि सरकारले अनुमति मात्रै दिएको हो : सञ्चारमन्त्री

काठमाडौं - सूचना तथा सञ्चार प्रविधीमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आईफा अवार्ड गर्न सरकारले अनुमति मात्रै दिएको बताएका छन् । सोमवार चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवमा सहभागी मन्त्रि बाँस्कोटाले पत्रकारहरुले कुरै नबुझी समाचार

पूर्वप्रधानमन्त्री गिरिजाप्रसादको जन्मदिनमा लाख बत्ती बालिने

चितवन - नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ । कांग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी

३३ किलो सुन काण्डमा विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गर्न सिफारिस

काठमाडौँ - पदीय आचरणको गम्भीर उल्लंघन गरेको भन्दै न्यायपरिषदले विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गर्न सिफारिस गरेको छ । न्यायपरिषदको सोमबारको बैठकले न्यायाधीश सिंहलाई बर्खास्त गर्नका लागि सिफारिस गरेको परिषदका

उपमेयरका स्वघोषित स्वकिय सचीवले पत्रकार दिपक कर्ण ज्यान मार्ने धम्की दिए !

जनकपुर - उप मेयरले सरकारी सवारी दुरुपयोग गरेको सम्बन्धमा लेखेको समाचारलाई लिएर रामगोपालपुरकि उप मेयरका स्वघोषित स्वकिय सचिवले पत्रकार दिपक कर्णलाई ज्यान मार्ने धम्की दिएका हुन् ।  संघिय सरकारले स्थानीय तहका जन प्रतिनिधिलाई स्वकीय सचिव